देश
कानुन व्यवसासी राष्ट्रिय सम्मेलन : न्यायपालिकाको शुद्धतामा बहस
काठमाडौँ, फागुन १६ : नेपालको न्यायपालिका गिजोलिएको र संसद्मा महाअभियान प्रस्ताव दर्ता भई प्रधानन्यायाधीश निलम्बित रहेको अवस्थामा काठमाडौँमा आइतबारदेखि नेपाल बार एशोसिएशनको ‘१५औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन’ सुरु…
जलवायु परिवर्तनको असर घरको बनोटदेखि स्याउखेतीसम्म
मनाङ, फागुन १५ : गत वर्ष जेठ र असारमा आएको भारी वर्षाबाट धेरै क्षति पुगेको छ । सामान्यतः पानी नै नपर्ने र परिहाले पनि अत्यन्त कम पर्ने हिमाली क्षेत्रमा वर्षा…
अझै ३८ प्रतिशत श्रमजीवी पत्रकारले पाएनन् नियुक्तिपत्र
काठमाडौँ, फागुन १५ : न्यूनतम् पारिश्रमिक निर्धारण समितिको ‘श्रमजीवी पत्रकार–मिडिया अध्ययन प्रतिवेदन, २०७८’ ले अझै पनि ३८ प्रतिशत सञ्चारकर्मीले विनानियुक्तिपत्र काम गरिरहेको देखाएको छ । समितिले काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लाका…
अन्ततः प्रतिनिधि सभा बैठकबाट अनुमोदन भयो एमसिसी
काठमाडौँ, फागुन १५ : अन्ततः प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता बहुमतले अनुमोदन गरेको छ । अर्थमन्त्री जनार्दन…
संसदमा सुरु भयो एमसिसीबारे छलफल
काठमाडौँ, फागुन १५ : अमेरिकी सहयोग परियोजना एमसिसीमाथि संसदमा छलफल सुरु भएको छ । आइतबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र मिलेसनियम च्यालेन्ज कर्पोरेसनबीच भएको सम्झौतामाथि सामान्य छलफल गरियोस्…
आजै एमसिसी पारित गर्ने सत्ता गठबन्धनको तयारी
काठमाडौँ, फागुन १५ : प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना (एमसिसी)मा व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने निर्णय गरेको छ । बैठकपछि नेपाली कांग्रेसका नेता…
अवैध सुन भित्र्याउन विमानस्थलमै खटिएका कर्मचारी नै संलग्न
काठमाडौँ, फागुन १४ : विदेशबाट अवैधरूपमा ल्याएको सुन भित्र्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीकै संलग्नता रहेको खुलेको छ । विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी लक्ष्मण गुरागाईँले विमानस्थलबाट सुन प्रवेश गराउन सहयोग गरेको…
कष्टकर जीवन बिताउँदै वनहराका सुकुम्बासी
राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, फागुन १४ डडेल्धुराको आलितालमा रहेको घर जग्गा पहिरामा परेपछि कञ्चनपुर झरेका दलबहादुर बोहरा तीन दशकदेखि वनहरा शिविरमा बस्दै आएका छन् । पहिरामा परेर घर जग्गा गुमाएपछि बासस्थानको…
लाङ्टाङ र गोसाइँकुण्ड पदमार्गमा आउन थाले पर्यटक
रसुवा, फागुन १४ : कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सुनसान रहेको लाङ्टाङ र गोसाइँकुण्ड पदमार्गमा छिटफुट विदेशी पर्यटक देखिन थालेका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिम कम हुँदै गएको र यस…
महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा सफाइ
काठमाडौँ, फागुन १४ : महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रको वाग्मती किनार एवं सम्पदा क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रको आर्यघाट, वाग्मती किनार एव हंसमण्डप वरपर सफाइ गरिएको हो ।…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






