देश
राष्ट्रियसभामा सरकारको ध्यानाकर्षण
काठमाडौँ, जेठ २५ : राष्ट्रियसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद खिमलाल भट्टराईले नागरिकतासम्बन्धी विधेयकबारे सरकारको ध्यानाकर्षण गराउँदै संविधान कार्यान्वयनमा…
‘सङ्घीयता सुहाउँदो निर्वाचन प्रणाली हुनुपर्छ’
काठमाडौँ, जेठ २५ : राष्ट्रियसभाका सांसद जगप्रसाद तिमिल्सिनाले सङ्घीयता सुहाउँदो निर्वाचन प्रणाली हुनुपर्ने माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सङ्घीयता सुहाउँदो पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुँदा…
चार मन्त्रालयको विनियोजन शीर्षकमा छलफल जारी
काठमाडौँ, जेठ २५ : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत कृषि तथा पशुपक्षी मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि…
हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, जेठ २५ : देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव र मध्य तथा…
बालश्रम, बाध्यात्मक श्रम उन्मूलन गर्न नेपाल सरकार प्रतिबद्ध
काठमाडौँ, जेठ २४ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सबै प्रकारका बालश्रम, बाध्यात्मक श्रम, मानव बेचबिखन तथा आधुनिक दासत्व पूर्णरूपमा उन्मूलन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ…
नविनाको मृत्यु प्रकरण छानबिन गर्न समिति गठन
काठमाडौँ, जेठ २४ : गृह मन्त्रालयले बर्दिया जिल्लाको मधुवन नगरपालिका–२ मा सोमबार नविना थारूको मृत्यु भएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति बनाएको छ । मन्त्रीस्तरीय निर्णयबाट सहसचिव हरि घिमिरेको…
आजको मौसम
काठमाडौँ, जेठ २४ : नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव तथा मध्यपश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा…
देश र नागरिकको काम गरेरै सात महिना बिताएँ : मन्त्री आले
काठमाडौँ, जेठ २३ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू पछिल्लो पटक मन्त्री भएको सातमहिने कार्यकाल देश र नागरिकका हितमा काम गरेर बिताएको बताउनुभएको छ । रासससँगको सङ्क्षिप्त…
यौन हिंसाविरुद्धको संशोधन विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित
काठमाडौं, जेठ २३ : प्रतिनिधिसभाको आजको बैठकले यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री…
‘पीडकले सजाय र पीडितले न्याय पाउने गरी कानुन संशोधन गरियोस्’
काठमाडौँ, जेठ २३ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले पीडकले सजाय र पीडितले न्याय पाउने गरी कानुन संशोधन गर्न माग गर्नुभएको छ । बैठकले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने…
लोकप्रिय
भक्तपुरमा मनाइयो गाईजात्रा
भदौ १४, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ १४, २०८३






