देश
‘जनताको जिउधनको सुरक्षा गर्नु सरकारको पहिलो प्राथमिकता’
कुरिनटार, जेठ २९ : गृहमन्त्री बालकृष्ण खाणले जनताको जिउधनको सुरक्षा गर्नु सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । सशस्त्र प्रहरी बलको कुरिनटारस्थित नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालयद्वारा सञ्चालित गोताखोर तालिमको समापन…
विद्यालय बन्द गरेर शिक्षक विद्यार्थी यार्सा टिप्न व्यस्त
रुकुमपूर्व, जेठ २७ : रुकुम पूर्वमा शिक्षक र विद्यार्थी यार्सागुम्बा संकलन गर्न गएपछि विद्यालय बन्द भएका छन् । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका १, २ र ३ नम्बर वडाका अधिकांश विद्यार्थी यार्सा संकलनका…
प्रधानमन्त्री देउवाद्वारा प्रेस युनियनका अध्यक्ष सिग्देललाई बधाई
काठमाडौँ,जेठ २७ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललाई अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ ९आइएफजे०को कार्यकारी सदस्यमा निर्वाचित हुनुभएकामा बधाई दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा…
प्रधानमन्त्री देउवा र अमेरिकी सैनिक जनरलबीच भेट : मानवीय सहायता र विपद् व्यवस्थापनबारे छलफल
काठमाडौं, जेठ २७ : प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सेना, प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चार्ल्स ए फ्लिनले शिष्टाचार भेट गर्नुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग प्रशान्त क्षेत्रका कमान्डिङ…
ठूला जलाशय आयोजना सरकारले आफैँले बनाउन सांसदको माग
काठमाडौँ,जेठ २७ : सांसदहरुले ठूला जलाशाययुक्त आयोजना सरकारले आफ्नै बनाउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गोर्कणराज विष्टले ठूलाठूला जलाशय आयोजना सरकारले आफैँ बनाएर मुलुकलाई बिजुलीमा आत्मनिर्भर बनाउन…
प्रधानमन्त्री देउवाद्वारा मिटरब्याजी तेलीलाई पक्रन निर्देशन
काठमाडौँ, २७ जेठ : प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिनुभएको छ । उहाँले आज गृहमन्त्री बालकृष्ण खाँणलाई मिटरब्याजी तेलीलाई पक्राउ गरी अनुसन्धान…
प्रतिनिधिसभा बैठक : डाँचाराज वाग्लेको मृत्युबारे छानविन गर्न माग
काठमाडौँ, जेठ २७ : प्रतिनिधिसभाको आजको बैठकमा सांसद गिरिराजमणि पोखरेलले सर्लाहीका डाँचाराम वाग्लेको मृत्युका सम्बन्धमा गहनरुपले छानविन गरी सत्यतथ्य बाहिर ल्याउन माग गर्नुभयो । बैठकको विशेष समयमा उहाँले डाँचारामको मृत्यका…
झोलुङ्गे पुल बनेपछि तुइन विस्थापन, स्थानीयहरु खुशी
दार्चुला, जेठ २५ : महाकाली नदीमा दुईवटा पुल सञ्चालनमा आएसँगै जोखिम मोलेर नदी आउजाउ गर्नुपर्ने अवस्था अन्त्य भएको छ । व्यास गाउँपालिका –५ का लालबहादुर बमले भन्नुभयो, “बर्षौसम्म महाकाली नदीमाथि तुइनको…
सुत्केरी बिदा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं, जेठ २५ : सरकारले सरकारी, निजी तथा गैरसरकारी सङ्घ/संस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी बिदा उपलब्ध गराउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै सुत्केरी हुनु अघि…
राष्ट्रियसभामा चार प्रतिवेदन पेस
काठमाडौं, २५ जेठ : राष्ट्रियसभामा चार प्रतिवेदन पेस गरिएको छ । सभाको आजको वैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट परराष्ट्रमन्त्री डा नारायण खड्काले राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय सूचना…
लोकप्रिय
भक्तपुरमा मनाइयो गाईजात्रा
भदौ १४, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ १४, २०८३






