देश

मतदान गर्न गाउँतिर निस्किए उत्साही मतदाता

 बैशाख २९, २०७९

काठमाडौँ, वैशाख २९ : स्थानीय तह निर्वाचनका लागि मतदाता नामावली रहेको आफ्नो थलोमा जानेको लर्को बढेको छ । कतिपय मतदाता स्वेच्छाले र कतिपय आग्रह टार्न नसकी अस्थायी बासस्थानबाट मतदानका लागि निस्केका…

मौन अवधिमा पालना गर्नुपर्ने आचरण

 बैशाख २८, २०७९

काठमाडौँ, वैशाख २८ : स्थानीय तह निर्वाचनका सन्दर्भमा मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा राजनीतिक क्रियाकलाप सम्पूर्ण बन्देज गरिएको छ । यसका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ ।…

आजराति १२ बजेदेखि मौन अवधि सुरु हुँदै, के गर्न पाइँदैन ?

 बैशाख २७, २०७९

काठमाडौँ, वैशाख २७ : आजराति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मतदानअगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ । मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई…

वैशाख ३० गते निर्वाचनका दिन आंशिकदेखि सामान्य बदली हुने पूर्वानुमान

 बैशाख २६, २०७९

काठमाडौं, वैशाख २५ : जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विशेष मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गरेको छ । आइतबार…

सगरमाथा आरोहण सुरु : कामीरिताको २६ औं पटक आरोहणको कीर्तिमान

 बैशाख २५, २०७९

काठमाडौँ, वैशाख २५ : यस वर्षको वसन्त यामको सगरमाथा (८,८४८.८६ मि) हिमाल आरोहणण सुरु भएको छ । शेर्पा आरोही समूहले शनिबार सगरमाथाको चुचुरामा डोरी टाँग्ने (रोप फिक्सिङ) को काम सपफलतापूर्वक…

नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या बढ्यो

 बैशाख २५, २०७९

काठमाडौं, बैशाख २५ : कोरोना सहज भएसँगै नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या बढेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो नौ महिनामा ७७१ जना…

निर्वाचनमा खटिन इन्कार गर्ने कर्मचारीलाई कारवाही गर्न निर्देशन

 बैशाख २२, २०७९

काठमाडौँ, वैशाख २२ : निर्वाचन आयोगले यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि कर्मचारीले खटिन इन्कार गरेमा प्रचलित कानूनबमोजिम कडा कारवाही गर्न निर्देशन दिएको छ । निर्वाचन…

तिङ्करका स्थानीयवासी गाउँ पुगे, प्रहरी खलङ्गामै

 बैशाख २२, २०७९

दार्चुला, वैशाख २२ : व्यास गाउँपालिका–१ तिङ्करका स्थानीयवासी आफ्ना पशुचौपायासहित गाउँ पुगेका छन् । छ महिना गाउँमा खेतीपाती भित्र्याउन र नयाँ बाली लगाउन भन्दै उनीहरु गाउँ पुगेका हुन् । तर…

सरकारबाट प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न प्रधानसेनापतिको निर्देशन

 बैशाख २२, २०७९

काठमाडौँ, वैशाख २२ : प्रधानसेनापति प्रभुराम शर्माले स्थानीय तह निर्वाचनका लागि नेपाल सरकारबाट प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिनुभएको छ । तनहुँको रिसिङ इलाकामा…

विश्व प्रेस काउन्सिलको बैठक– मिडिया र सामाजिक सञ्जालका लागि साझा आचारसंहिता

 बैशाख २१, २०७९

काठमाडौँ, वैशाख २१ : प्रेस काउन्सिलको अन्तर्राष्ट्रियस्तरको मञ्चमा न्यू मिडिया र सामाजिक सञ्जाललाई व्यवस्थित बनाउने विषयमा साझा आचारसंहिता बनाउनुपर्ने आवाज उठेको छ । अफ्रिकी मुलुक केन्याको राजधानी नैरोवीमा भएको विश्व…