देश
स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गर्दै अस्पतालहरू
काठमाडौँ, असार ८ : ठूला–ठूला अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन नगर्ने भएका छन । स्वास्थ्य बीमा बोर्डले उपचारबापत रकम उपलब्ध नगराएको भन्दै स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गराउन थालेका हुन्…
जयपृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषणा
काठमाडौं, असार ७ : सरकारले जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मानवतावादी राजाको रुपमा परिचित बझाङ्गी राजा सिंहलाई राष्ट्रिय विभूति घोषित गरेको हो। नेपालको शिक्षा…
सहकार्य र समन्वयले मात्र महानगरको विकास सम्भव हुन्छ
काठमाडौँ, असार ६ : सम्बन्ध भएका निकायसँगको सहकार्य र समन्वयले मात्र नागरिकको चाहनाअनुसार महानगरको विकास सम्भव हुने बताइएको छ । काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेकोे पूर्वाधार विकास समन्वय बैठकमा…
‘मातृभाषालाई सरकारी कामकाजमा प्रयोगले पहिचान कायम हुने’
मोरङ, असार ६ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले राज्यको कामकाजमा मातृभाषालाई समावेश गर्नाले पहिचान र आत्मसम्मान कायम हुने बताउनुभएको छ । भाषा आयोग काठमाडौँद्वारा आज यहाँ आयोजित…
विपद्बाट यस वर्ष ७३ को मृत्यु
काठमाडौँ, असार ६ : विभिन्न प्राकृतिक विपद्बाट यस वर्ष ७३ जनाले अकालमै ज्यान गुमाइसकेका छन् । सबैभन्दा बढी चट्याङबाट २७ जनाको मृत्यु भएको छ भने आगलागी बाट १५, जङ्गली जनावरको…
चालु आव सकिन २७ दिन बाँकी, पुँजीगत खर्च एक खर्ब ४० अर्ब मात्रै
काठमाडौँ, असार, ५ : चालु आर्थिक वर्ष सकिन अब २७ दिन बाँकी छ । सरकारले कूल रु तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बराबरको पुँजीगत खर्च गर्ने लक्ष्य…
‘सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको छ’
काठमाडौँ, असार ४ : युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले १० वर्षे जनयुद्ध र विभिन्न कालखण्डमा भएका जनआन्दोलनमा ज्यान गुमाएका व्यक्तिलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको बताउनुभएको छ । राष्ट्रिय…
२० बुँदे घोषणा-पत्र जारी गर्दै सकियो यौनिक अल्पसंख्यक भेला
काठमाडौं, असार ४ : यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले प्रजनन स्वास्थ्यमाथिको अधिकार, राजनीतिक अधिकार, रोजगार, पहिचानको अधिकारदेखि नागरिकता, जन्मदर्ता र शैक्षिक प्रमाणपत्रमासमेत पहिचान खुलाउन सरकारलाई आग्रह गरेका छन्। काठमाडौंमा भएको दुई…
सगरमाथा आधार शिविर सार्ने तयारी
काठमाडौँ, असार ४ : जलवायु परिवर्तनसंँगै सगरमाथा आधार शिविरमा मानवीय गतिविधि बढ्दै जाँदा आधार शिविर मासिनेक्रम बढेपछि आधार शिविर सार्ने तयारी भएको छ । पर्वतारोहण व्यवसायको दिगोपनका लागि हिमाली क्षेत्रमा…
मनसुनी वायुको सामान्य प्रभाव
काठमाडौँ, असार ४ : हाल देशका प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर…
लोकप्रिय
नेपालको विपत्तिपछि भारतद्वारा हिमनदी निगरानी तीव्र
भदौ १३, २०८३






