देश

आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृति

 पुष २२, २०७९

काठमाडौँ, पुस २२ : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडाँैबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । यसै सिलसिलामा…

आकर्षक रोजगारीको प्रलोभनमा परी दक्षिण अफ्रिका नजान अनुरोध

 पुष २२, २०७९

काठमाडौँ, पुस २२ : दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र त्यहाँ जान अनुरोध गरेको छ । दक्षिण अफ्रिकाको सरकारी राजपत्रअनुसार विशेष ज्ञान, सीप आवश्यक…

आजको मौसम : तराईका अधिकांश भूभागमा हुस्सु÷कुहिरो

 पुष २२, २०७९

काठमाडौँ, पुस २२ : देशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागमा हुस्सु÷कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी…

सात सचिवको सरुवा

 पुष २२, २०७९

काठमाडौँ, पुस २२ : सरकारले अर्थ सचिवसहित सात जना सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, वाणिज्य, आपूर्ति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत…

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा निर्भर

 पुष २२, २०७९

काठमाडौँ, पुस २२ : हिमालय एयरलाइन्स र जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान रोकेपछि अन्तर्राष्ट्रिय उडान नै ठप्प भएको छ। सञ्चालनमा आएको आठ महिना हुनै लाग्दासमेत विमानस्थलमा सहज अवतरणका…

मुलुकमा संस्कृत शिक्षाको ठूलो महत्त्व रहेको छ : प्रदेश प्रमुख खापुङ

 पुष २१, २०७९

मोरङ, पुस २१ : प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले मुलुकमा ऐतिहासिकरूपदेखि नै संस्कृत शिक्षाको ज्यादै ठूलो महत्त्व रहेको बताउनुभएको छ । नेपाल शिक्षण परिषदाद्वारा लक्ष्मीनारायण वेदविद्याश्रम गुरुकुल…

नेपाली सेनाको ‘एकीकरण पदयात्रा’ शुभारम्भ

 पुष २१, २०७९

काठमाडौँ, पुस २१ : नेपाली सेनाले ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७९ विविध कार्यक्रमसहित मनाउने सिलसिलामा नेपाल एकीकरणको समयमा विजय अभियानका लागि प्रयोग भएका पदमार्गमा आजदेखि ‘एकीकरण पदयात्रा’ सुरु…

कृषियोग्य जमिनको संरक्षण आवश्यक : अध्यक्ष तिमिल्सिना

 पुष २१, २०७९

काठमाडौँ, पुस २१ : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानीय तहले कृषि उत्पादनयोग्य जमिनको संरक्षण गर्न नसकेको बताउनुभएको छ । आज यहाँ आयोजित नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको १५औँ वार्षिक…

मौसमी फ्लुका बिरामी सङ्ख्या बढ्दो

 पुष २१, २०७९

काठमाडौँ, पुस २१ : जाडो मौसमको सुरुवातसँगै अस्पतालमा मौसमी फ्लुका बिरामीको सङ्ख्या बढ्न थालेको छ । कतिपय बिरामी आफूलाई गाह्रो भएपछि मात्रै अस्पताल जाने गरेका छन् भने कतिपय बिरामी घरायसी…

अवैध क्रसर बन्द गर्न प्रजिअलाई गृहको निर्देशन

 पुष २०, २०७९

काठमाडौं, पुस २० गते। गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ। मन्त्रालयले कानुन विपरित दर्ता भएका र नवीकरण नगरी सञ्चालनमा रहेका ढुङ्गा,…