देश
आजको मौसम : केही स्थानमा आंशिक बदली
काठमाडौँ, पुस २४ : देशको केही स्थानमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशका…
मेलम्ची आयोजना–सडक विभागबीच द्वन्द्व
काठमाडौँ, पुस २४ :उपत्यकामा तेस्रो पटक मेलम्चीको पानी वितरण सुरु भएदेखि मेलम्ची खानेपानी आयोजना र सडक विभागबीच द्वन्द्व सुरु भएको छ । सडक विभागले जथाभाबी सडक खनेर पाइप फुटाई पानी…
बनेपामा राष्ट्रिय भजन सम्मेलन सुरु
काभ्रेपलाञ्चोक,पुस २३ : बनेपामा तीनदिने राष्ट्रिय भजन सम्मेलन सुरु भएको छ । आजदेखि सुरु भएको सम्मेलनमा देशभरका एक सय २५ ज्ञानमाला भजन खलःको सहभागिता रहेको नेपाल राष्ट्रिय ज्ञानमाला समितिले जनाएको…
व्यावसायिक सेफमार्फत् नेपाली खानाको प्रवद्र्धन गरिनुपर्छ : मास्टर सेफ साह
काठमाडौँ, पुस २३ : चर्चित बिबिसी मास्टर सेफ सन्तोष साहले व्यावसायिक सेफमार्फत् नेपाली खानाको प्रवर्द्धन गरिनुपर्ने बताउनुभएको छ । प्यासिफिक एशिया ट्राभल एशोसियशन (पाटा) नेपाल च्याप्टरले आज नेपाल पर्यटन तथा…
रिडीमा बन्यो तीनमुखे झोलुङ्गे पुल
स्याङ्जा, पुस २३ : स्याङ्जा, पाल्पा र गुल्मीको संगमस्थल रिडीमा देशकै पहिलो तीन मुखे झोलुङ्गे पुल निर्माणले पूर्णता पाएको छ । धार्मिक तथा पर्यटकीय हिसाबले महत्त्व बोकेको रिडीमा ठेक्का सम्झौता…
राष्ट्रिय कृषि गणनाको परिणाम अन्तिम चरणमा
काठमाडौँ, पुस २३ : मुलुकमा सङ्घीय संरचना सुरुआत भएपछि पहिलो पटक गरिएको राष्ट्रिय कृषि गणनाको परिणाम अन्तिम चरणमा पुगेको छ । उक्त गणनाअन्तर्गत देशभरमा उत्पादन हुने विभिन्न बालीनालीको अवस्था, कृषि…
सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान प्रारम्भ
काठमाडौँ, पुस २३ : सर्वोच्च बार एसोसिएसनको ३४ औँ नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु भएको छ । प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलका अनुसार नयाँ कार्यसमितिका…
स्वस्थानी व्रतकथा सुरु
काठमाडौँ, पुस २२ : वैदिक सनातन परम्परा अनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न एक महिने अवधिलाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका…
राजदूत फिर्ता गर्नुअघि संसद्को परामर्श लिने व्यवस्था होस्–पूर्वराजदूत आचार्य
काठमाडौँ, पुस २२ : पूर्वराजदूत मधुरमण आचार्यले संसद्ले अनुमोदन गरेका राजदूत फिर्ता गर्नुअघि संसद्को परामर्श लिने व्यवस्था गर्न सुझाव दिनुभएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उहाँले…
प्रविधिसँग कृषि जोडेर राम्रो आम्दानी
सहजपुर, पुस २२ : विश्व प्रविधिमैत्री बनेको छ । विभिन्न प्रविधिको प्रयोगले दैनिक जीवनयापनलाई सहज बनाउने भएकाले प्रायःजसो मानिसले अहिले प्रविधिको बढी प्रयोग गर्दछन् । नेपालमा पनि विभिन्न प्रविधि भित्रिसकेका…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
मुस्ताङमा स्याउ टिप्न कार्यतालिका
भदौ ११, २०८३
उमेरले छेक्न नसकेको युक्तिको तरकारी खेतीको जाँगर
भदौ ११, २०८३
बडीमालिका मुख्य पूजासहित मेला
भदौ ११, २०८३
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
भदौ १२, २०८३






