देश
बनेपामा राष्ट्रिय भजन सम्मेलन सुरु
काभ्रेपलाञ्चोक,पुस २३ : बनेपामा तीनदिने राष्ट्रिय भजन सम्मेलन सुरु भएको छ । आजदेखि सुरु भएको सम्मेलनमा देशभरका एक सय २५ ज्ञानमाला भजन खलःको सहभागिता रहेको नेपाल राष्ट्रिय ज्ञानमाला समितिले जनाएको…
व्यावसायिक सेफमार्फत् नेपाली खानाको प्रवद्र्धन गरिनुपर्छ : मास्टर सेफ साह
काठमाडौँ, पुस २३ : चर्चित बिबिसी मास्टर सेफ सन्तोष साहले व्यावसायिक सेफमार्फत् नेपाली खानाको प्रवर्द्धन गरिनुपर्ने बताउनुभएको छ । प्यासिफिक एशिया ट्राभल एशोसियशन (पाटा) नेपाल च्याप्टरले आज नेपाल पर्यटन तथा…
रिडीमा बन्यो तीनमुखे झोलुङ्गे पुल
स्याङ्जा, पुस २३ : स्याङ्जा, पाल्पा र गुल्मीको संगमस्थल रिडीमा देशकै पहिलो तीन मुखे झोलुङ्गे पुल निर्माणले पूर्णता पाएको छ । धार्मिक तथा पर्यटकीय हिसाबले महत्त्व बोकेको रिडीमा ठेक्का सम्झौता…
राष्ट्रिय कृषि गणनाको परिणाम अन्तिम चरणमा
काठमाडौँ, पुस २३ : मुलुकमा सङ्घीय संरचना सुरुआत भएपछि पहिलो पटक गरिएको राष्ट्रिय कृषि गणनाको परिणाम अन्तिम चरणमा पुगेको छ । उक्त गणनाअन्तर्गत देशभरमा उत्पादन हुने विभिन्न बालीनालीको अवस्था, कृषि…
सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान प्रारम्भ
काठमाडौँ, पुस २३ : सर्वोच्च बार एसोसिएसनको ३४ औँ नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु भएको छ । प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलका अनुसार नयाँ कार्यसमितिका…
स्वस्थानी व्रतकथा सुरु
काठमाडौँ, पुस २२ : वैदिक सनातन परम्परा अनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न एक महिने अवधिलाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका…
राजदूत फिर्ता गर्नुअघि संसद्को परामर्श लिने व्यवस्था होस्–पूर्वराजदूत आचार्य
काठमाडौँ, पुस २२ : पूर्वराजदूत मधुरमण आचार्यले संसद्ले अनुमोदन गरेका राजदूत फिर्ता गर्नुअघि संसद्को परामर्श लिने व्यवस्था गर्न सुझाव दिनुभएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उहाँले…
प्रविधिसँग कृषि जोडेर राम्रो आम्दानी
सहजपुर, पुस २२ : विश्व प्रविधिमैत्री बनेको छ । विभिन्न प्रविधिको प्रयोगले दैनिक जीवनयापनलाई सहज बनाउने भएकाले प्रायःजसो मानिसले अहिले प्रविधिको बढी प्रयोग गर्दछन् । नेपालमा पनि विभिन्न प्रविधि भित्रिसकेका…
नेपालमा चिनी खपत : उत्पादनभन्दा माग दोब्बर
काठमाडौं, पुस २२ : नेपालभित्र उत्पादन भएको चिनीको मात्राले स्वदेशको माग नधान्ने देखिएको छ । नेपालमा खपत हुने बार्षिक दुई लाख ८० हजार मेट्रिक टन चिनीमध्ये नेपालमा एक लाख २९…
स्थानीय तहका उपप्रमुखको गुनासो : अधिकार दिइएन
काठमाडौँ, पुस २२ : स्थानीय तहका उपप्रमुख एवं उपाध्यक्षहरुले आफूहरुलाई अधिकार सम्पन्न नबनाइएको भन्दै गुनासो गर्नुभएको छ । स्थानीय तहअन्तर्गत गठन हुने न्यायिक समिति सफल भयो भने आफैँ असफल होइन्छ…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
२३ घण्टा अगाडि
कांग्रेस विशेष महाधिवेशन : कार्यविधि पारित
पुष २८, २०८२






