देश
नवनियुक्त प्रधानमन्त्री दाहाललाई भारत र चीनको बधाई
काठमाडौँ, पुस १० : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिमेकी मित्रराष्ट्रले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री दाहाललाई यहाँस्थित चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट बधाई…
काठमाडौँमा यस वर्षकै चिसो, शीतलहर र हिमपातबाट जोगिन आग्रह
काठमाडौँ, पुस १० : काठमाडौँमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । यहाँको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान…
चाडपर्वबाट राष्ट्रिय एकता कायम गर्न योगदान : प्रदेश प्रमुख गुरुङ
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हाम्रा विविध चाडपर्वले राष्ट्रिय एकता कायम गर्न योगदान दिने बताउनुभएको छ । इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले नेपाल…
पुसको कठ्याङ्ग्रिँदो चिसोमा पनि रोकिएन नदी सफाइ अभियान
पूर्णप्रसाद मिश्र, काठमाडौँ, पुस ९ (रासस) : पुस महिनाको बिहानी कठ्याङ्ग्रिने चिसो तैपनि वाग्मती सफाइ अभियानकर्मी नदी किनारमा जान छोडेनन् । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु…
प्रधानमन्त्री देउवाद्वारा क्रिसमसको शुभकामना
काठमाडौँ, पुस १० : प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको…
दुई दशकपछि कोसीटप्पु क्षेत्रमा ठूलो सिलसिले हाँस
बेलबारी, पुुस ९ : दुई दशकपछि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुनः ठूलो सिलसिले हाँस फेला परेको छ । सन् २००० मा अन्तिम पटक समूहमा देखिएको उक्त हाँस प्रजातिको चरा २२…
तनहुँमा बालसुधार गृह निर्माण हुँदै
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका(२ ढकालटारमा प्रदेशस्तरीय बालसुधार गृह निर्माण भइरहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा तनहुँमा प्रदेशस्तरीय बाल सुधारगृहको भवन निर्माण अघि बढेको हो…
पेचिलो बन्दै मानव बेचबिखन, पीडितले पाउँदैनन् सूचनाको हक
काठमाडौं, पुस १ : पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढेर गएको छ । मानव बेचबिखनको प्रवृत्ति (ट्रेन्ड) परिवर्तन हुँदा पीडित पक्षले झनै पीडा भोग्नुपर्ने समस्या गहिरिँदै गएको देखिएको छ…
विवाह पञ्चमी पर्व देशभर मनाइँदै
काठमाडौँ, मङ्सिर १२ : प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेता युगमा आजअर्थात्…
‘नेतालाई दिएर भोट, हिँडे युवा कमाउन नोट’
काठमाडौँ, मङ्सिर ९ : पिठ्युँमा झोला, बायाँ हातमा पासपोर्ट र दायाँ हातले सुटकेस समातेर विमानस्थल पस्दै गर्दा बिदाइ गर्न आएका छोरा, छोरी र श्रीमतीले गरुङ्गो मनले हात हल्लाए । सङ्खुवासभा…
लोकप्रिय
विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना
१६ घण्टा अगाडि
दसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव
असोज १४, २०८२
युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो
असोज १४, २०८२