देश
पन्ध्रौँ योजना मध्यावधि समीक्षाः ‘कमजोर उपलब्धि, दीर्घकालीन असर’
काठमाडौँ, माघ १ : पन्ध्रौँ पञ्चवर्षीय आवधिक योजना (आर्थिक वर्ष २०७६÷७७–२०८१÷८१)को मध्यावधि समीक्षा सकिएको छ । हाल कार्यान्वयनमा रहेको आवधिक योजनाको मध्यावधि समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय योजना आयोगले अधिकांश…
आजको मौसम ः आंशिकदेखि सामान्य बदली
काठमाडौँ, माघ १ : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रदेश नं १, मधेस प्रदेशलगायत बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश…
‘प्रभावकारी न्याय सम्पादनका लागि व्यापक सुधार आवश्यक’
जनकपुरधाम,पुस ३० : महान्यायाधिवक्ता डा दीनबन्धु पोखरेलले प्रभावकारी न्याय सम्पादनका लागि अपराध अनुसन्धान पद्धति र अभियोजन अभ्यासमा नै व्यापक सुधारको आवश्यकता औँल्याउनुभएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाम, धनुषामा आज…
‘क्रसर सञ्चालनका लागि नयाँ मापदण्ड बनाइने छ’
काठमाडौ, पुस २९ : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले क्रसर उद्योगमा देखिएको समस्या समाधानका लागि छलफल भइरहेको जनाउँदै चाँडै निकास खोजिने बताउनुभएको छ । सरकारले क्रसर सञ्चालनका…
हस्तकलाको सीप पुस्तान्तरण गर्न सरकारको सहयोग हुन्छः प्रधानमन्त्री
काठमाडौ, पुस २९ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली हस्तकलाको मौलिक सीपलाई पुस्तान्तरणका लागि सरकारको तर्फबाट सार्थक सहयोग रहने विश्वास व्यक्त गर्नुभएको छ । नेपालको मौलिक सीपका रुपमा रहेको हस्तकला…
उपप्रधानमन्त्री श्रेष्ठद्वारा उपत्यकाका सडक निरीक्षण
काठमाडौँ, पुस २९ : उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले खाल्डाखुल्डी भएका ठाउँमा तत्काल मर्मत गरिने र अन्य समस्याका कारण मर्मत गर्न नसकिने ठाउँमा सम्बन्धित निकायसँग समन्वयमा मर्मत गरिने…
‘गलत काम गर्नेले उन्मुक्ति पाउँदैन’
भरतपुर, पुस २९ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले विगतमा भएका भ्रष्टाचारसम्बन्धी घटनालाई छानबिन गरेर कानुनी दायरामा ल्याइने बताउनुभएको छ । विभिन्न कार्यक्रममा सहभागी हुन बिहीबार चितवन आउनुभएका लामिछानेले भरतपुर विमानस्थलमा…
दस वर्षमा हजार जनाको प्रत्यारोपण
काठमाडौँ, पुस २९ : भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षमा एक हजार बिरामीको मिर्गौला प्रत्यारोपण भएको छ । केन्द्रमा हाल दैनिक चार जनासम्मको मिर्गौला प्रत्यारोपण हुने गरेको छ । धर्मभक्त…
सैनिक विशेष अदालतका पूर्वपदाधिकारी सम्मानित
काठमाडौँ, पुस २८ : कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना ‘प्राड विवाक जर्नल २०७९’ को संयुक्तरूपमा विमोचन गर्नुभएको छ । प्राड विवाकको ६०औँ वार्षिकोत्सवका अवसरमा आज…
संविधानअनुसार बन्न बाँकी कानूनको अध्ययन गरिने
काठमाडौँ, पुस २८ : सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले संविधानअनुसार बन्नुपर्ने कानून सबै बनिसकेको वा नसकेको विषयमा अध्ययन गर्ने भएको छ । समितिका सभापति डा बेदुराम भुसालको सभापतित्वमा आज…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
२० घण्टा अगाडि
कांग्रेस विशेष महाधिवेशन : कार्यविधि पारित
पुष २८, २०८२






