खेलकुद
क्रिकेटर क्रिस गेल, क्रिकेट खेल्न नेपाल आउदै
काठमाडौं, १६ माघ : एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिता खेल्न वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेल नेपाल आउने भएका छन्। क्रिस गेल इपिएल टिम पोखरा राइनोजमा आबद्ध भएको…
ए डिभिजन लिग–सङ्कटामाथि मनाङको जित
काठमाडौँ १५ माघ : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा साविक विजेता मनाङ–मस्र्याङ्दी क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको मैदानमा…
राष्ट्रिय भलिबल टोलीका कप्तान अरुणा सम्मानित
कास्की, १३ माघ : राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाही ‘प्रतिभा वर्ष पुरस्कार २०७६’ बाट सम्मानित हुनुभएको छ । पोखरा–३ नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयद्वारा आइतबार आयोजित कार्यक्रममा पोखरा…
मुस्ताङमा तेस्रो स्की प्रतियोगिता हुने
ठिनी, मुस्ताङ, १२ माघ : हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा तेस्रो राष्ट्रिय स्की च्याम्पियनसिप–२०२० यही माघ १८ गतेदेखि हुने भएको छ । नेपाल स्की सङ्घद्वारा आयोजना गरिने प्रतियोगिताको…
अन्तर्राष्ट्रिय भेट्रान्स फुटबलको उपाधि टी बर्गर ललितपुरलाई
कास्की, १२ माघ : पोखरामा सञ्चालन भएको ‘तेस्रो रञ्जीत गुरुङ स्मृति तथा नवौँ बगर भाइखलक भेट्रान एट–ए–साइड’ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि टी बर्गर भेट्रान्स ललितपुरले जितेको छ । बगर भाइ…
राष्ट्रिय मिनी म्याराथोनको उपाधि पार्कीलाई
चितवन, ११ माघ : रोटरी क्लब अफ रत्ननगरले आज आयोजना गरेको राष्ट्रिय मिनी म्याराथोनको उपाधि सशस्त्र प्रहरीका गोपालचन्द्र पार्कीले हात पार्नुभएको छ । प्रतियोगितामा उहाँले निर्धारित १५ दशमलब चार किलोमिटर…
पुरुष भलिबलको उपाधि हेल्प नेपाललाई
काठमाडौं, १० माघ : पाँचौँ आरबिबी एनभिए क्लब च्याम्पियनशिपअन्तर्गत पुरुष भलिबलको उपाधि हेल्प नेपालले जितेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज भएको पुरुषतर्फको फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई…
महिला भलिबलमा एपिएफ च्याम्पियन
काठमाडौं, १० माघ : पाँचौँ आरबिबी एनभिए क्लब महिला च्याम्पियनसिपको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज भएको फाइनल खेलमा न्यु डायमण्ड क्लबलाई ३–१…
भलिबल च्याम्पियनसिपमा पुरुष र महिलातर्फ आर्मी तेस्रो
काडमाडौं, १० माघ : नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पाँचौँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा पुरुष र महिलातर्फ तेस्रो भएको छ । त्रिपुरेश्वरस्थित कभर्डहलमा तेस्रो स्थानका लागि आज…
अस्ट्रेलियन ओपनमा सेरेना विलियम्स पराजित
मेलबोर्न, १० माघ : अस्ट्रेलियन ओपन टेनिसको तेस्रो राउन्डमै सेरेना विलियम्स नाटकीय रुपमा पराजित भएकी छिन् । शुक्रबार सम्पन्न खेलमा सेरेना विलियम्स चीनकी वाङ कियाङसँग २–१ को सेटमा पराजित भएकी…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
२० घण्टा अगाडि
पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
भदौ ०६, २०८३
बागलुङको आकर्षक पर्यटकीय गन्तव्य चौरीखर्क
भदौ ०६, २०८३
पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन
भदौ ०६, २०८३
युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु
भदौ ०६, २०८३






