खेलकुद
कास्की ताराको उपाधि ममितालाई
कास्की, १९ माघ : माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता (कास्की तारा) को उपाधि ममिता विकले हासिल गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका–१० मा अवस्थित उमा माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत उहाँले…
त्रिशूली नदीमा रोमञ्चकारी कायक च्याम्पियनसीप
मुग्लिन, १९ माघ : नेपाल भ्रमण वर्ष २०२० को अवसरमा त्रिशूली नदीमा कायक च्याम्पियनसीप प्रतियोगिता २०२० आयोजना गरिएको छ । चितवनको इच्छाकामना–३ फिस्लङस्थित त्रिशूली नदीमा शुक्रबार र शनिबार दुई दिन…
एसिसी पूर्वी क्षेत्रीय क्रिकेटका लागि खेलाडी छनोट
काठमाडौं, १७ माघ : नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी पूर्वी क्षेत्रीय पुरुष टी–२० क्रिकेट प्रतियोगिताका लागि आज १८ खेलाडी छनोट गरेको छ । आगामी फागुन १५ देखि २३ गतेसम्म थाइल्यान्डमा…
ढोरपाटन महिला भलिबल : एपिएफ र डायमन्ड विजयी
काठमाडौं, १७ माघ : पन्ध्रौँ संस्करणको ‘ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनशिप’मा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र न्यू डायमण्ड स्पोस्र्टस क्लब दोस्रो दिनको खेलमा लगातार विजयी भएका छन् ।…
चितवन प्रिमियर लिग शुरु
चितवन, १७ माघ : चितवन प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता आजदेखि नारायणगढको क्याम्पाचौरमा शुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गर्दै क्रिकेट खेलले नेपालमा…
ढोरपाटन महिला भलिबलका चार खेल सम्पन्न
काठमाडौं, १७ माघ : पन्ध्रौँ संस्करणको ‘ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप’को उद्घाटनको दिन बिहीबार चार खेल सम्पन्न भएका छन् । सशस्त्र प्रहरी बलको एपिएफ क्लब, न्यू डायमण्ड स्पोस्र्टस् क्लब,…
दोलखामा स्की खेल्न दैनिक १० हजार
भीमेश्वर, १६ माघ : दोलखामा दुई साता अघिदेखि भएको हिमपातसँगै पर्यटक आगमन वृद्धि भएको छ । एकै दिनमा सयौं पर्यटक हिउँमा स्की खेल्न आउने गरेको पर्यटन व्यवासायीले जनाएका छन् ।…
फ्रेण्ड्स क्लबसँग च्यासल पराजित
काठमाडौं, १६ माघ : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेण्ड्स क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा फ्रेण्ड्स क्लब च्यासललाई…
प्रधानसेनापति खुला दौड प्रतियोगिता फागुनमा
काठमाडौं १६ माघ : नेपाली सेनाको आयोजनामा प्रधानसेनापति पाँचौँ खुला दौड प्रतियोगिता आगामी फागुनमा गरिने भएको छ । आगामी फागुन ३ गते हुने एकदिने उक्त प्रतियोगितामा म्याराथन, हाफ म्याराथन १०…
चितवन प्रिमियर लिग शुक्रबारदेखि
चितवन, १६ माघ : चितवन प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । भोलि शुक्रबारदेखि यही माघ २५ गतेसम्म नारायणगढको क्याम्पाचौरमा पहिलो पटक चितवन प्रिमियर लिग गर्न…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
२१ घण्टा अगाडि
बागलुङको आकर्षक पर्यटकीय गन्तव्य चौरीखर्क
भदौ ०६, २०८३
पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
भदौ ०६, २०८३
पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन
भदौ ०६, २०८३
युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु
भदौ ०६, २०८३






