खेलकुद
शहीद स्मारक लिगमा मछिन्द्र क्लब शीर्ष स्थानमा
काठमाडौँ, २९ पुस (रासस) : शहीद स्मारक ‘ए’ डिभिजन लिगको छैटौँ चरणको खेल सकिनलाग्दा मछिन्द्र क्लब १३ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । मछिन्द्रले हालसम्म छ खेलमध्ये चारमा जीत…
‘ए’ डिभिजन लिग फुटबलमा एनआरटीद्वारा पुलिस पराजित
काठमाडौँ, २८ पुस : न्यूरोड टिम (एनआरटी) ले नेपाल पुलिस क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा तेस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको…
मुख्यमन्त्री कप फुटबल माघ पहिलो साता
पोखरा, २८ पुस : मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरी फुटबल प्रतियोगितामा ११ जिल्लाले सहभागिता जनाउने भएका छन् । माघको पहिलो सातादेखि शुरु हुने प्रतियोगतामा प्रदेशका ११ वटै जिल्लाले भाग लिने एन्फा…
होङवान्जी न्यू डायमण्ड कप भलिबलको उपाधि एपिएफलाई
काठमाडौं, २७ पुस : होङवान्जी न्यू डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । एपिएफले आयोजक न्यु डायमण्ड क्लबलाई ३–० सेटले पराजित…
ए डिभिजन फुटबलमा फ्रेण्डस क्लबद्वारा थ्री स्टार पराजित
काठमाडौं, २७ पुस : राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेण्डस क्लबले थ्री स्टार क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा फ्रेन्ड्स क्लबले…
अमेरिकामा हुने तेक्वान्दो प्रतियोगितामा नेपालका पाँच खेलाडी सहभागी
अमेरिका, २७ पुस : अमेरिकाको मिचिगनमा आउँदो मे महिनाको १ र २ मा अन्तरराष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगिता हुने भएको छ । अमेरिकाको पोर्टल्याण्डमा रहेको इन्टरनेशनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप…
भिक्टोरी म्याराथनमा पुरुषतर्फ सेना र महिलातर्फ सशस्त्र विजयी
रुपन्देही, २६ पुस : राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा नेपाली सेनाको मध्यपश्चिम पृतना मुख्यालयले आज आयोजना गरेको भिक्टोरी म्याराथन तथा एकता दौड प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाका हरिकुमार रिमाल र महिलातर्फ सशस्त्र…
राष्ट्रिय घोडचढी प्रतियोगिता सम्पन्न
काठमाडौँ, २६ पुस : छैटौँ राष्ट्रिय घोडचढी प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौँको टुँडिखेलमा शुक्रबार भएको उक्त प्रतियोगिताको हाइजम्पतर्फ खिलध्वज खड्का पहिलो, रामबहादुर दाहाल दोस्रो तथा सविनकुमार पोखरेल तेस्रो हुनुभयो…
मैदानको झगडाले मछिन्द्र र मनाङका खेलाडी प्रतिबन्धित
काठमाडौँ, २५ पुस : मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दीका खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । एन्फाको अनुशासन समितिले मछिन्द्र र…
भलिबलमा पुलिस क्लब र न्यू डायमण्ड सेमिफाइनलमा
काठमाडौँ, २५ पुस : नेपाल पुलिस क्लब र आयोजक न्यू डायमण्ड यहाँ जारी होङ्गवान्जी न्यू डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन…
लोकप्रिय
मुस्ताङको घमीमा सामूहिक स्याउखेती
पुष १२, २०८२
डिसेम्बर २७ तारिखको विदेशी मुद्राको विनिमय दर
पुष १२, २०८२
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
पुष १२, २०८२






