खेलकुद

म्याराथन’को पुरस्कार राशिमा दोब्बर वृद्धि

 पुष १५, २०७६

कास्की, १४ पुस (रासस) : पोखरामा वर्षेनी आयोजना हुँदै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को पुरस्कार राशिमा दोब्बर वृद्धि गरिएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गर्दै आएको म्याराथनमा विगतमा…

पीपीएल क्रिकेटको उपाधिका लागि चितवन र विराटनगर स्पर्धामा

 पुष १२, २०७६

कास्की, १२ पुस : दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार चितवन राइनोज र विराटनगर टाइटन्स स्पर्धामा उत्रिँदैछन् । अघिल्लो संस्करणमा उपविजेतामा सीमित चितवन तथा गत…

प्रतियोगितामा उत्कृष्टलाई पुरस्कार प्रदान

 पुष १२, २०७६

काठमाडौँ, १२ पुस : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘सुन्दर नेपाल खुशी नेपाली’ फोटो प्रतियोगितामा प्रथम हुने मिथुन कुँवरलाई ४० हजारसहित शुक्रबार पुरस्कृत गरेको छ । प्रतियोगितामा दोस्रो स्थान…

एन्फाद्वारा मोफसलको खेल तालिका सार्वजनिक

 पुष ०९, २०७६

काठमाडौँ, ९ पुस : अखिल नेपाल फुटबल संघ (एन्फा)ले मोफसलमा नकआउट फुटबल प्रतियोगिता सञ्चालन गर्न खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले आगामी फागुन र चैतका लागि मङ्गलबार मोफसलमा २५…

क्रिकेट ‘क्रेज’ बढाउँदै पीपीएल

 पुष ०८, २०७६

कास्की, ७ पुस : ‘गत वर्ष पीपीएल चल्दै गर्दा स्याङ्जाको भिरकोटमा प्याराग्लाइडिङको वल्र्ड कप थियो । तर यसले प्याराग्लाइडिङको वल्र्डकप छायाँमा पा¥यो । सबै पत्रपत्रिका र इलेक्ट्रोनिक्स मिडियामा पीपीएलको मात्र…

पीपीएल दोस्रो संस्करणमा धनगढी एक्सपर्ट विजयी

 पुष ०८, २०७६

काठमाडौँ, ७ पुस : कास्कीको पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा आज भएको खेलमा धनगढी एक्सपर्ट विजयी भएको छ । धनगढीले पोखरा पल्टनलाई पाँच विकेटले पराजित गरेको हो…

प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल फाइनलमा एपीएफ

 पुष ०८, २०७६

काठमाडौँ, ७ पुस : एपीएफ क्लब यहाँ जारी सातौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई ५–२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो…

शहीद स्मारक ‘ए’ डिभिजन लिग : मनाङद्वारा आर्मी पराजित

 पुष ०८, २०७६

काठमाडौँ, ७ पुस : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा भएको खेलमा मनाङ मस्र्याङ्दीले त्रिभुवन…

पीपीएल : चितवन राइनोज बलियो स्थितिमा

 पुष ०८, २०७६

काठमाडौँ, ७ पुस : कास्कीको पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा चितवन राइनोज बलियो स्थितिमा उक्लेको छ । लिग चरणका चार खेल सकिँदासम्म चितवन अपराजित यात्रामा रहेको छ…

जेसिका र रशिलालाई बङ्गलादेशमा रजत

 पुष ०८, २०७६

काठमाडौँ, ७ पुस : नेपालका जेसिका गुरुङ र रशिला महर्जनको जोडीले बङ्गलादेशको राजधानी ढाकामा भएको ‘बङ्गलादेश जुनियर इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगिता’मा रजत पदक प्राप्त गरेका छन् । ढाकास्थित शहीद ताजुद्धिन…