खेलकुद
‘म्याराथन २०२०’ सम्पन्न
पर्सा, १७ फागुन : वीरगञ्जमा आयोजित ‘म्याराथन २०२०’ प्रतियोगिता सम्पन्न भएको छ । सेना दिवसको उपलक्ष्यमा नेपाली सेनाले आयोजना गरेको ‘एकताको लागि दौड’ प्रतियोगिता सम्पन्न भएको हो । नेपाली सेनाको…
‘खेलकुद विकासको अग्रसरता खेल संघले लिनुपर्छ’
कास्की, १७ फागुन : युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकासका लागि सम्बन्धित खेल संघले अग्रसरता लिनुपर्ने र सरकार त्यसमा सघाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल हक्की सङ्घको…
राष्ट्रिय वुमा कुङ्फु प्रतियोगिता शुरु
काठमाडौँ, १६ फागुन : राजधानीमा आजदेखि पाँचौँ राष्ट्रिय वुमा कुङ्फु प्रतियोगिता शुरु भएको छ । नेपाल वुमा सङ्घको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगितामा १९ जिल्लाका २१५ खेलाडी सहभागी छन् ।…
‘बी’ डिभिजन लिगमा खुमलटार विजयी
काठमाडौँ, १६ फागुन : ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आजको खेलमा खुमलटार युथ क्लब विजयी भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा आज भएको खुमलटारले रानीपोखरी कर्नर टिमलाई…
सुनवल मेयरकप फुटबल प्रतियोगिता
परासी, १६ फागुन : स्थानीयस्तरबाट फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले मेयरकप फुटबल प्रतियोगिता सञ्चालन गरेको छ । नगरपालिकाको स्थापना दिवसको अवसर पारी आयोजना गरिएको प्रतियोगिताको तेस्रो…
दशरथ चन्द मेयरकपको उपाधि बाराकोटलाई
बैतडी, १६ फागुन : बैतडीको दशरथचन्द नगरपालिका (दनपा) मा सम्पन्न तेस्रो संस्करणको मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि दनपा–१० बाराकोटले हात पारेको छ । फाइनल भिडन्तमा बाराकोटले दनपा–४ खलङ्गालाई ३७…
माईभ्याली गोल्डकप : आयोजक दुई शून्यले विजयी
मंगलबारे, १६ फागुन : इलाममा जारी छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको क्वार्टर फाइनलमा आयोजक माईभ्याली फुटबल क्लब प्रवेश गरेको छ । आज भएको पहिलो चरणको खेलमा पाहुना टोली भारतको…
प्रथम गौतमबुद्ध कप टी–२० प्रतियोगिता शुरु
चितवन, १६ फागुन : भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशालामा खुला तथा वडास्तरीय प्रथम गौतमबुद्ध कप टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । रङ्गशाला निर्माण सहयोगार्थ बिहीबारबाट शुरु…
प्याराग्लाइडिङ च्याम्पियनसीपमा नेपाल दोस्रो
पोखरा, १६ फागुन : पोखरामा जारी प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टूर’ तथा १९औँ संस्करणको ‘नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप’ को टिम इभेन्ट विधामा नेपाल दोस्रो स्थानमा रहन सफल भएको छ ।…
फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक
पोखरा, १६ फागुन : माछापुच्छे« त्रिशक्ति युनाइटेड क्लब लाहाचोकले गण्डकी प्रदेश क्लबस्तरीय खुला फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरेको छ । प्रतियोगितामा कूल रु नौ लाख ८८ हजार ५३२ आम्दानी भइ…
लोकप्रिय
रवि, बालेन र कुलमानबिच एकता
पुष १५, २०८२
नयाँ वर्ष सन् २०२६ सुरु
पुष १७, २०८२
एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण
पुष १८, २०८२
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पुष १८, २०८२






