खेलकुद
आश्ले बार्टीले विम्ब्ल्डन टेनिसको उपाधि जितिन्
काठमाडौं, असार २७ : आश्ले बार्टीले विम्ब्ल्डन टेनिसको उपाधि जित्नुभएको छ । उहाँले पहिलो पटक विम्ब्ल्डनको उपाधि जित्ने क्रममा करोलिना लिस्कोभालाई हराउनुभएको छ । बार्टीले ६–३ ६–७(४–७) ६–३ को सेटमा लिस्कोभालाई…
पाकिस्तानलाई हराउँदै इंग्ल्याण्डले एकदिवसीय शृङ्खला जित्यो
काठमाडौं, असार २७ : इंग्ल्याण्डले दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा हराउँदै पाकिस्तान विरुद्धको तीन खेलको शृङ्खला जितेको छ । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल हुन बाँकी नै छ । इंग्ल्याण्डले प्रस्तुत गरेको…
वेष्टइन्डिजले अष्ट्रेलियालाई १८ रनले हरायो
काठमाडौं, असार २६ : वेष्टइन्डिजले अष्ट्रेलियालाई पहिलो टी ट्वान्टी खेलमा १८ रनले हराएको छ । पहिलो टी ट्वान्टीमा जितसँगै वेष्टइन्डिजले पाँच खेलको श्रृखंलामा १–० को अग्रता कायम गरेको छ । वेष्टइन्डिजले…
भारत र श्रीलङ्काबीचको एकदिबसीय श्रृखंला पर धकेलियो
काठमाडौं, असार २६ : भारत र श्रीलङ्काबीचको अन्तर्राष्ट्रिय एकदिबसीय श्रृखंला पर धकेलिएको छ । श्रीलङ्काली क्रिकेट टोलिका केही सदस्यमा सङ्क्रमणको पुष्टि भएपछि श्रीलङ्का क्रिकेट बोर्डले श्रृखंला सार्न प्रस्ताब गरेको थियो ।…
महमदुल्लाहले टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गरे
काठमाडौं, असार २६ : बङ्गलादेश क्रिकेट टोलिका महत्वपूर्ण सदस्य एवम् मध्यक्रमका ब्याट्सम्यान महमदुल्लाहले क्रिकेटको टेष्ट स्वरुपबाट सन्यासको घोषणा गर्नुभएको छ । जिम्बाबवे बिरुद्धको एक मात्र टेष्ट खेलको तेस्रो दिनमा उहाँले टेष्ट…
जोकोभिचले फाइनलमा मट्टेओ बेर्रेटिनीको सामना गर्ने
काठमाडौं, असार २६ : साबिक विजेता नोभाक जोकोभिचले विम्ब्ल्डन ओपन टेनिसको फाइनलमा इटालीका मट्टेओ बेर्रेटिनीको सामना गर्नुहुने भएको छ । शुक्रबार सम्पन्न दोस्रो सेमीफाइनल खेलमा जोकोभिचले क्यानाडाका २२ वर्षीय शापोभालोभलाई हराउनुभएको…
‘द् हण्ड्रेड’ खेल्न सन्दीप बेलायत पुगे
काठमाडौं, असार २५ : नेपाली लेग स्पिनर सन्दीप लामिछाने ‘द हण्ड्रेड’ खेल्न बेलायत पुग्नुभएको छ । बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायतका लागि प्रस्थान गर्नुभएको सन्दीप अपरान्ह लण्डन पुग्नुभएको छ ।…
एएफसी यू २३ च्याम्पियनसीप छनोट : नेपाल समूह बी मा
काठमाडौँ, असार २५ : एएफसी यू २३ च्याम्पियनसीप छनोटमा नेपाल समूह बी मा परेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी)ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल रहेको वेष्ट जोन समूहमा…
आईसीसीका कार्यकारी प्रमुख मनु साहनी पदमुक्त
काठमाडौं, असार २५ : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को परिषद् बैठकले मनु साहनी पदमुक्त गरेको छ । बिहीबार आईसीसीको आपतकालीन बैठकले उक्त निर्णय गरेको हो । साहनीले निर्णयविरुद्ध पाँच दिनभित्र पुनरवलोकन गर्न…
युरोकपको फाइनलमा जोर्न कुइपर्स रेफ्री रहने
काठमाडौं, असार २५ : नेदरल्याण्ड्सका जोर्न कुइपर्स युरोकप फुटबल २०२० को फाइनलमा रेफ्री रहनुहुने भएको छ । युरोकप फुटबल पुरुषतर्फको फाइनलमा रेफ्री हुने उहाँ पहिलो डच हुनुहुनेछ । कुइपर्सले यसअघि पनि…
लोकप्रिय
अर्थतन्त्रमा सकारात्मक सङ्केत, संरचनागत चुनौती कायमै
जेठ १३, २०८३
राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत
जेठ १३, २०८३






