खेलकुद
एन्फाले रेफ्री निर्देशक माग्यो
काठमाडौं, साउन १ : अखिल नेपाल फुटबल संघ(एन्फा)ले रेफ्री निर्देशक पदका लागि विज्ञापन खुला गरेको छ । एन्फाले रेफ्रीलाई प्रशिक्षित गर्नुका साथै रेफ्रीसँग सम्बन्धित गतिबिधि सञ्चालन गर्न योग्य उम्मेदवारबाट आवदेन आव्हान…
सी डिभिजन छनौट प्रतियोगितामा दत्र्ता हुन एन्फाको आव्हान
काठमाडौं, असार ३१ : अखिल नेपाल फुटबल संघ(एन्फा)ले सी डिभिजन फुटबल लिगमा सहभागी हुने छनौट प्रतियोगितामा दत्र्ता हुन देशभरिका फुटबल क्लबलाई आव्हान गरेको छ । छनौट प्रतियोगिता भदौ १ गतेदेखि हुने…
थप एकमा सङ्क्रमणको पुष्टि, टोलिका चारजना आईसोलेशनमा बस्ने
काठमाडौं, असार ३१ : इंग्ल्याण्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोलिका थप चार जना दश दिने क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । ऋषभ पन्तपछि अर्को एक जना कर्मचारीमा सङ्क्रमणको पुष्टि भएको हो ।…
मुश्फीक्र रहिम ढाका फर्किदै
काठमाडौं, असार ३० : बङ्गलादेश क्रिकेट टोलिका ब्याट्सम्यान मुश्फीक्र रहिम जिम्बाबवे भ्रमण स्थगित गरेर घर फर्किन लाग्नुभएको छ । बङ्गलादेश क्रिकेट बोर्ड(बीसीबी)ले रहिम स्वदेश फर्किन लागेको पुष्टि गरेको छ । बङ्गलादेशले…
टी ट्वान्टी श्रृखंलाका लागि इंग्ल्याण्डका खेलाडी आईसोलेशनबाट फर्किए
काठमाडौं, असार ३० : पाकिस्तान बिरुद्धको एकदिबसीय श्रृखंलाबाट बाहिरिन पुगेका नौ जना खेलाडी इंग्ल्याण्ड क्रिकेट टोलिमा फित्र्ता भएका छन् । कोरोना सङ्क्रमितको सम्पर्कमा आएपछि आईसोलेशनमा बस्नुपरेका नौ जना प्राथमिक खेलाडी टोलिमा…
आयरल्याण्डले दक्षिण अफ्रिकालाई हरायो
काठमाडौं, असार ३० : आयरल्याण्डले दक्षिण अफ्रिकी क्रिकेट टोलिलाई हराएको छ । दोस्रो अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा आयरल्याण्डले दक्षिण अफ्रिकामाथि ४३ रनको फराकिलो अन्तरको जित हात पारेको हो । जितसँगै आयरल्याण्डले तीन…
पाकिस्तानलाई हराउँदै इंग्ल्याण्डले एकदिबसीय श्रृखंला ‘क्लिन स्वीप’ ग-यो
काठमाडौं, असार ३० : इंग्ल्याण्डले पाकिस्तान बिरुद्धको एकदिबसीय श्रृखंला ‘क्लिन स्वीप’ गरेको छ । तेस्रो तथा अन्तिम एकदिबसीय खेलमा इंग्ल्याण्डले पाकिस्तानलाई तीन विकेटले हराएको छ । तेस्रो खेलमा जितसँगै इंग्ल्याण्डले तीन…
राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १४ खेलाडी
काठमाडौँ, असार ३० : राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिनुभएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि ३६ खेलाडी छनोट…
टोकियो ओलम्पिकको उद्घाटनमा नेपालको झण्डा गौरीकाले बोक्ने
काठमाडौँ, असार २९ : जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिक खेलको उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरीका सिंहले बोक्नु हुने भएको छ । नेपाल ओलम्पिक कमिटीले नेपाल यात्रा कार्यक्रममार्फत…
श्रीलङ्काली खेलाडी आईसोलेशनबाट बाहिरिए
काठमाडौं, असार २८ : श्रीलङ्काको राष्ट्रिय क्रिकेट टोलिका खेलाडीहरु आइसोलेशनबाट बाहिरिएका छन् । कोभिड-१९ को पछिल्लो परीक्षणमा सङ्क्रमणको पुष्टि नभएपछि सबै खेलाडी आईसोलेशनबाट बाहिरिएका छन् । श्रीलङ्गा क्रिकेट टोलिका ब्याटिङ प्रशिक्षक…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ०५, २०८३
सरकारले फिर्ता लियो शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर
१८ घण्टा अगाडि






