खेलकुद
पाकिस्तान बिरुद्धको श्रृखंलामा इंग्ल्याण्ड टोलीमा अधिकांश नयाँ सदस्य
काठमाडौं, असार २२ : पाकिस्तान बिरुद्धको एकदिबसीय श्रृखंलाका लागि इंग्ल्याण्ड क्रिकेट टोलिमा नौ जना नयाँ अनुहार समेटिएका छन् । तीन खेलाडीसहित सात जना सदस्य कोभिड-१९ बाट सङ्क्रमित भएपछि इंग्ल्याण्ड क्रिकेट बोर्डले…
ब्राजिल कोपा अमेरिकाको फाइनलमा पुग्यो
काठमाडौं, असार २२ : ब्राजिल कोपा अमेरिका फुटबल कपको फाइनलमा पुगेको छ । पेरुलाई १–० ले हराउँदै डिफेन्डिङ च्याम्पियन ब्राजिल फाइनलमा स्थान सुनिश्चित गरेको हो । ब्राजिललाई फाइनलमा पुर्याउन टोलेटिनो कोइल्हो…
इंग्ल्याण्ड क्रिकेट टोलीमा तीन खेलाडीसहित सात जना सङ्क्रमित
काठमाडौं, असार २२ : पाकिस्तान बिरुद्धको शृङ्खला सुरु हुनु दुई दिन अघि टोलिका सात जना सदस्य सङ्क्रमित भएपछि इंग्ल्याण्ड क्रिकेट टोलि ‘सेल्फ आइसोलेशन’मा बस्ने भएको छ । तीन जना खेलाडी र…
टोकियो ओलम्पिक : शाह र कार्की जापान प्रस्थान
काठमाडौँ, असार २१ : पौडी खेलाडी एलेक्जेण्डर शाह र मुख्य प्रशिक्षक शङ्कर कार्की जापान प्रस्थान गर्नुभएको छ । पौडीको तयारीका लागि दुवै जना आज टोकियोतर्फ लाग्नुभएको हो । नेपाल ओलम्पिक…
भलिबल संघका महासचिब एशियन सेन्ट्रल जोनको कोषाध्यक्ष निर्वाचित
काठमाडौं, असार २१ : नेपाल भलिबल संघले महासचिव जीतेन्द्र बहादुर चन्द एशियन सेन्ट्रल जोनको कोषाध्यक्षमा चयन हुन सफल भएकोमा बधाई तथा शुभकामना प्रदान गरेको छ । त्रिपुरेश्वरस्थित कभर्डहलमा संघका कार्यवाहक…
पैट्रिक भिएरा क्रिष्टल पैलेसका प्रमुख प्रशिक्षक नियुक्त
काठमाडौं, असार २१ : क्रिष्टल पैलेसले पैट्रिक भिएरालाई प्रमुख प्रशिक्षक नियुक्त गरेको छ । उहाँले रोय हडजनलाई बिस्थापित गर्नुभएको छ । हडजनले गत् मई १८ मा आफू क्रिष्टल पैलेस परित्याग गर्न…
दक्षिण अफ्रिकाले वेष्टइन्डिज बिरुद्धको टी ट्वान्टी श्रृखंला जित्यो
काठमाडौं, असार २० : दक्षिण अफ्रिकाले वेष्टइन्डिज बिरुद्धको पाँच खेलको टी ट्वान्टी श्रृखंला ३–२ ले जितेको छ । पाँचौं, अन्तिम तथा निर्णायक टी ट्वान्टीमा वेष्टइन्डिजलाई दक्षिण अफ्रिकाले २५ रनले हराउँदै श्रृखंला…
अर्जेन्टिना कोपा अमेरिकाको सेमीफाइनलमा पुग्यो
काठमाडौं, असार २० : अर्जेन्टिना कोपा अमेरिका फुटबल कपको सेमीफाइनलमा पुगेको छ । क्वार्टरफाइनलमा इक्वेडरलाई हराएर अर्जेन्टिना कोपा अमेरिकाको सेमीफाइनलमा कोलम्बिया बिरुद्धको भेट सुनिश्चित गरेको छ । इक्वेडरमाथि जित हात पार्ने…
चेक रिपब्लिक स्तब्ध, डेनमार्क सेमिफाइनलमा पुग्यो
काठमाडौं, असार २० : डेनमार्कले युरोकप फुटबल २०२० को सेमिफाइनलमा इंग्ल्याण्डको सामना गर्ने भएको छ । डेनमार्कले क्वार्टरफाइनलमा चेक रिपब्लिकलाई २–१ ले हराएर सेमिफाइनलको यात्रा सुनिश्चित गरेको हो । सन् १९९२…
इंग्ल्याण्ड युरोकपको सेमिफाइनलमा पुग्यो
काठमाडौं, असार २० : इंग्ल्याण्ड युरोकप फुटबल २०२० को सेमीफाइनलमा पुगेको छ । इंग्ल्याण्डले अन्तिम १६ मा जर्मनीमाथि २–० को जित हात पारेर क्वार्टरफाइनलमा युक्रेन विरुद्धको भेट तय गरेको थियो ।…
लोकप्रिय
अर्थतन्त्रमा सकारात्मक सङ्केत, संरचनागत चुनौती कायमै
जेठ १३, २०८३
राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत
जेठ १३, २०८३






