खेलकुद

स्टेपिङ स्टोन स्कुललाई ‘मेयर धनगढी प्याब्सन कप’को उपाधि

 चैत ०४, २०७८

धनगढी, चैत ४ : धनगढीमा आयोजित ‘मेयर धनगढी प्याब्सन कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता’को उपाधि स्टेपिङ स्टोन इङ्लिस बोर्डिङ स्कुलले पाएको छ । आज भएको फाइनल खेलमा लिटल फ्लावर बोर्डिङ स्कुललाई…

नेपाल युएईसँग पराजित

 चैत ०४, २०७८

काठमाडौँ, चैत ४ : आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग पराजित भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा आज…

विश्वकप लिग–२ : युएईद्वारा नेपाललाई जीतका लागि १६९ रनको लक्ष्य

 चैत ०४, २०७८

काठमाडौं, चैत ४ : संयुक्त अरब इमिरेट्स (युएई)ले आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपाललाई जितका लागि १६९ रनको लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट रङ्गशालामा आज भएको खेलमा टस…

नेपालको ह्वीलचेयर क्रिकेट टोलीले बंगलादेशमा खेल्ने

 चैत ०४, २०७८

काठमाडौं, चैत ३ : नेपालको पुरुष ह्वीलचेयर क्रिकेट टोलीले बंगलादेशमा बंगबन्धु फोर नेसन्स फिजिकल्ली च्यालेन्ज टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । बंगलादेशको कक्स बजारमा चैत १३ देखि १७ गतेसम्म हुने…

चन्दा उठाएर खेलमैदान निर्माणमा जुटे बाम्राङका स्थानीय

 चैत ०३, २०७८

खोटाङ, चैत ३ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण गरेका छन् । बाम्राङस्थित कट्टीका स्थानीय बासिन्दाले आपसमा सहयोग जुटाएर खेलकुदको विकासका लागि सेभेन…

धनगढीमा मुख्यमन्त्री विवाइसी महिला गोल्डकप हुने

 चैत ०३, २०७८

धनगढी, चैत ३ : धनगढीमा सर्वाधिक धनराशिको प्रथम मुख्यमन्त्री विवाइसी महिला गोल्डकप हुने भएको छ । ‘खेलकुदको विकास नै उन्नत समाज र देशको विकास हो’ भन्ने मूल नारासहित वनदेवी युवा…

धनगढीमा मुख्यमन्त्री विवाईसी महिला गोल्डकप हुने

 चैत ०३, २०७८

धनगढी, चैत ३ : कैलालीको धनगढीमा प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकप हुने भएको छ । वनदेवी युवा क्लब तेघरीको आयोजनामा वैशाख ३ गतेदेखि १० गतेसम्म धनगढी रंगशालामा आयोजना हुने गोल्ड कपमा…

यूएईसँग ब्याटिङमा सुधारको आशा

 चैत ०३, २०७८

काठमाडौँ, चैत ३ : यूएईमा जारी आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा शुक्रबार नेपालले घरेलु टोली यूएईको सामना गर्दैछ । पहिलो खेलमा तुलनात्मक रुपमा बलियो प्रतिद्वन्द्वी पपुवा न्युगिनी (पीएनजी) माथि…

सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक ढकाल बेल्जियम प्रस्थान गर्दै

 चैत ०३, २०७८

काठमाडौँ, चैत ३ : नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकालको बेल्जियम र स्पेनमा हुने खुल्ला तेक्वान्दो प्रतियोगिताको निर्णायकमा मनोनयन गरिएको छ । एशियन तेक्वान्दो यूनियनबाट ती दुवै प्रतियोगिताका…

बक्सिङ छनोट शनिबारदेखि

 चैत ०३, २०७८

काठमाडौँ, चैत ३ :  थाइल्यान्डको फुकेटमा हुने थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि खेलाडी छनोट प्रतियोगिता शनिबारदेखि हुने भएको छ । नेपाल बक्सिङ संघले आयोजना गर्ने प्रतियोगिताको पुरुषमा ३ र…