खेलकुद
नेपालको दोस्रो जित : पपुवा न्युगिनी सात विकेटले पराजित
काठमाडौँ, चैत ८ : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी)माथि नेपाल विजयी भएको छ। मंगलबार यूएईमा भएको खेलमा नेपालले पीएनजीमाथि सात विकेटको जित निकालेको हो।…
एकदिवसीय र टी–ट्वान्टी सिरिजका लागि टिम घोषणा, ज्ञानेन्द्र मल्ल आउट
काठमाडौं, चैत ८ : नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसिय र त्रिकोणात्मक टी–ट्वान्टी सिरिजका लागि नेपाली क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले मंगलबार एकसाथ सन्दीप लामिछानेको कप्तानीमा दुई टिमको घोषणा…
एकदिवसीय र टी–ट्वान्टी सिरिजका लागि टिम घोषणा
काठमाडौं, चैत ८ : नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसिय र त्रिकोणात्मक टी–ट्वान्टी सिरिजका लागि नेपाली क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले मंगलबार एकसाथ सन्दीप लामिछानेको कप्तानीमा दुई टिमको घोषणा…
दमक गोल्डकपको तयारी पूरा
दमक, चैत ८ : नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गर्न लागेको दमक गोल्डकपको तयारी पूरा भएको छ । वडा नं ३स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रङ्गशालामा बुधबारदेखि सुरुहुने मोफसलकै…
नेपाललाई पीएनजीले दियो १७४ रनको लक्ष्य
काठमाडौं, चैत ८ : आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा अन्तर्गत मंगलबारको खेलमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई १७४ रनको लक्ष्य दिएको छ । यूएई क्रिकेट रंगशालामा नेपालले…
साफ च्याम्पियनशिपः नेपाल र भारत भिड्ने
काठमाडौँ, चैत ७ :भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले आज आयोजक भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल भारतको जमसेदपुरमा बेलुका ७ः१५ बजे सुरु हुनेछ ।…
मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता सुरु
धनगढी, चैत ७ : 'मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ मा विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेका छन् । धनगढीमा आजदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत उद्घाटन…
यूएईसँग नेपालको इतिहासकै लज्जास्पद हार
काठमाडौँ, चैत ७ : आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । दुबई क्रिकेट रङ्गशालामा आज भएको खेलमा नेपाल युएईसँग…
आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिदेशीय सिरिजमा यूएईविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ, चैत ७ : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपाले आज (सोमबार) घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेको नेपालले…
राष्ट्रिय महिला बिच भलिबल पाल्पाको रानीमहलम
काठमाडौँ, चैत ७ : पाल्पाको रानीमहलमा यही चैत २४ देखि २६ गतेसम्म राष्ट्रिय महिला ‘बिच’ भलिबल प्रतियोगिता आयोजना हुदैछ ।पाल्पा स्थायी घर भई समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिको समन्वय,…






