खेलकुद

साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ

 माघ १७, २०७९

काठमाडौँ, माघ १७ : बङ्गलादेशमा आयोजना हुने साफ यु–२० (२० वर्षमुनि) महिला च्याम्पियनसिप फुटबलमा सहभागी हुन जाने नेपाली टोलीको आज बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज…

‘स्कुल स्कुलमा भलिबल’

 माघ १७, २०७९

भलिबल खेलको विकास, विस्तार र खेलाडी उत्पादनको लक्ष्यसहित गण्डकी प्रदेशको राजधानी सहर पोखरामा सामुदायिक९सरकारी० विद्यालयस्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता हुने भएको छ । सिर्जना विकास केन्द्र पोखरा र कास्की जिल्ला भलिबल…

दशरथचन्द नगरपालिकाद्वारा खेलाडीलाई भत्ता

 माघ १७, २०७९

बैतडीको दशरथचन्द नगरपालिकाले स्थानीय महिला खेलाडीलाई भत्ता दिँदै आएको छ । नगरपालिकामा जारी नगरस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीलाई भत्ता दिइरहेको हो । प्रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउन प्रत्येक…

नेपाल क्रिकेट संघको बैठक बस्दै,सन्दीपको निलम्बन फुकुवाबारे छलफल हुने

 माघ १७, २०७९

काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान० को कार्यसमिति बैठक आज बस्दै छ । पोखरामा बस्ने बैठकमा नेपाल टी–२० लिगको विवादबारे छलफल हुने जनाइएको छ । यस्तै नेपाली राष्ट्रिय क्रिकेट टिमका…

छैटौँ व्यास अल्ट्रा म्याराथनको उपाधि भारतीय सेनाले चुमे

 माघ १६, २०७९

तनहुँ, माघ १६ : शहीद दिवसको अवसरमा व्यास नगरपालिका कार्यालयले सोमबार आयोजना गरेको व्यास नगर अल्ट्रा म्याराथनको उपाधि भारतीय सेनामा कार्यरत २६ वर्षीय विशाल गुरुङले चुम्न सफल हुनुभएको छ ।…

‘खेलकुदमा सुधार गरी उपलब्धि हासिल गर्न सकिन्छ’

 माघ १६, २०७९

मोरङ,माघ १६ : नेकपा (एमाले) स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटाले खेलकुद क्षेत्रको सुधार गरी उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशनको तयारी…

‘टाइगर कप’मा चम्केका रवि केसी

 माघ १५, २०७९

गण्डकी, माघ १५ : भलिबलमा उदाउँदा खेलाडी रवि केसीले टाइगर कपको उपाधि घरेलु टिम गण्डकीलाई दिलाउन योगदान गरे र आफू प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । केसी उनै खेलाडी हुन्…

खेल पर्यटन बढाउन झिल्टुङ क्रसकन्ट्री दौड

 माघ १५, २०७९

पहाडी भूमिमा पर्यटन प्रबर्द्धनसहित नयाँ खेलाडी उत्पादन र खेल क्षेत्रको विकासमा टेवा पु¥याउन सुरु गरिएको झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिताको सातौँ सस्करण शनिबार सम्पन्न भएको छ । स्थानीय महिला ९आमा० तथा…

गण्डकी र एपिएफलाई टाइगर कप भलिबलको उपाधि

 माघ १४, २०७९

कास्की, माघ १४ : घरेलु टोली गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एफिएफ क्लब पोखरामा सञ्चालन भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल…

एपिएफलाई टाइगर कप भलिबलको उपाधि

 माघ १४, २०७९

कास्की, माघ १४ : सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कास्कीको पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनशिप महिला तथा पुरुष भलिबल प्रतियोगिता’को महिलातर्फको उपाधि जितेको…