खेलकुद
फिफा महिला विश्वकप फुटबल : अमेरिका र जापानको सहज जित
काठमाडौं, ६ साउन : साबिक विजेता अमेरिका र जापानले फिफा महिला विश्वकप फुटबलको पहिलो खेलमा सहज जित निकालेका छन् । समूह ‘ई’ अन्तर्गत शनिबार भएको खेलमा अमेरिकाले एसियाली टोली भियतनामलाई ३–०…
मियामीमा मेस्सीको सुखद डेब्यु
काठमाडौं, ६ साउन : अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सीले अमेरिकी क्लब इन्टर मियामीमा डेब्यु खेलमै गोल गर्नुभएको छ । गतसाता मात्र मियामीमा अनुबन्ध हुनुभएका मेस्सीले लिग्स कप २०२३ अन्तर्गत क्रुज अजुलविरुद्ध…
फुटबल मैदान छ, प्रतियोगिता छैन
अन्नपूर्ण (कास्की), ६ साउन : कास्की जिल्ला फुटबल सङ्घ (एन्फा) कास्कीका पूर्वअध्यक्ष खेम गुरुङलाई पोखरा रङ्गशालास्थित फुटबल मैदान चिरीच्याट्ट बनेकामा निकै खुसी हुनुहुन्छ तर, भव्य रङ्गशालामा खेल गतिविधि कम हुँदा…
राखेपका सदस्यसचिव र मन्सुरीबीच भेट
काठमाडौँ, ५ साउन : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ र जर्मनीबाट नेपाल आउनुभएका जुडो प्रशिक्षक मोहम्मद मन्सुरीबीच आज भेटघाट भएको छ । चीनको हाङझावमा हुने १९औँ एशियाली…
फिफा वरियतामा नेपाल पहिलेकै स्थानमा
काठमाडौँ, ४ साउन : विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा)ले आज सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत छ । फिफाले सार्वजनिक गरेको नयाँ…
एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक
काठमाडौँ, ३ साउन : आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने एसिसी एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो उद्घाटन खेलमा पाकिस्तानको सामना गर्ने भएको छ । एशियन क्रिकेट काउन्सिल (एसिसी)…
मन्त्री लिम्बूद्वारा खेलाडी भण्डारीलाई बधाई
काठमाडौँ, ३ साउन : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले प्रतिष्ठित युरोपेली फुटबल क्लबबाट व्यावसायिकरुपमा खेल्ने अवसर प्राप्त गर्नुभएकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडी सावित्रा भण्डारीलाई बधाईसहित विदाइ गर्नुभएको छ…
युएईले नेपाललाई जितका लागि एक सय ५८ रनको लक्ष्य दियो
काठमाडौँ, ३ साउन : एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई जितका लागि एक सय ५८ रनको लक्ष्य दिएको छ । श्रीलङ्काको कोलोम्बोस्थित पी…
इमर्जिङ टिम्स एसिया कप : नेपालले युएइलाई हरायो
काठमाडौँ, ३ साउन : एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) को ‘ए’ टोलीलाई तीन विकेटले पराजित गर्दै विजयी भएको छ । श्रीलङ्काको कोलोम्बोस्थित पि…
यमबहादुरलाई स्वर्ण पदकले दिलाएको खुशी
रामपुर (पाल्पा), २ साउन : पाल्पा रामपुरका यमबहादुर समालले कराते खेल्न थालेको आठ वर्ष भयो । उहाँलाई सानैदेखि कराते खेल्न रुचि थियो । यही खेलमा केही गर्छु भन्ने मनसाय बनाएर…
लोकप्रिय
दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला
कार्तिक १०, २०८३
व्यावसायिक फूलखेतीप्रति किसानको आकर्षण बढ्दै
कार्तिक १०, २०८३
लुम्बिनी लाइन्सको शानदार सुरुवात, सुदूरपश्चिम सात विकेटले पराजित
कार्तिक १०, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना, छ जनाको मृत्यु र तीन घाइते
कार्तिक १०, २०८३
बङ्गालको खाडीको चक्रवातले बिहीबारदेखि शनिबारसम्म वर्षाको सम्भावना
कार्तिक १०, २०८३
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख
कार्तिक १०, २०८३






