खेलकुद

भक्तपुरमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

 जेठ २०, २०८०

भक्तपुर, २० जेठ : भक्तपुरमा राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ओम सृजनशील समाजको आयोजनामा उक्त प्रतियोगिता यहअी जेठ २७ गतेदेखि सञ्चालन हुनेछ । सूर्यविनायक नगरपालिका–४ दधिकोट…

मेयर तथा उपमेयर कपको उपाधि पाटनलाई

 जेठ २०, २०८०

बैतडी, २० जेठ : बैतडीको पाटनमा सम्पन्न मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिताको उपाधि पाटन भ्यालीले जितेको छ । फाइनल खेलमा हिमचुली क्रिकेट क्लबलाई पाँच विकेटले पराजित गर्दै पाटनले उपाधि…

राष्ट्रिय रिङ रेस्लिङ आज

 जेठ २०, २०८०

काठमाडौँ, २० जेठ : नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता आज हुने भएको छ । प्रतियोगितामा विभिन्न पाँच प्रतिस्पर्धा हुने र सबैमा नगद पुरस्कार राखिएको आयोजक…

गण्डकीका खेलाडीको लगत राखिने

 जेठ १९, २०८०

गण्डकी, १९ जेठ : प्रदेश खेलकुद परिषद्ले गण्डकीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीको लगत सङ्कलन गर्ने भएको छ । परिषद्ले हालसम्म राष्ट्रिय खेलकुद प्रतियोगितादेखि ओलम्पिकसम्म पुगेका खेलाडीको तथ्याङ्क जुटाउन…

सहिद स्मारक ‘ए’ डिभिजन लिग : पुलिस विजयी

 जेठ १८, २०८०

काठमाडौँ, १८ जेठ : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले न्युरोड टिम एनआरटीलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा पुलिसले न्युरोड…

अन्नपूर्ण म्याराथनमा ५६ धावक सहभागी बन्दै

 जेठ १८, २०८०

गण्डकी, १८ जेठ : अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा तेस्रो संस्करणको ‘अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव’अन्तर्गत अन्नपूर्ण म्याराथनमा यस पटक ५६ धावक सहभागी हुने भएका छन्…

महिला क्रिकेट : तेस्रो खेलमा नेपाल विजयी

 जेठ १८, २०८०

काठमाडौँ, १८ जेठ : नेपालले पाँच खेलको ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको छ । मलेसियाको वाइएसडी यूकेएम ओभलको खेल मैदानमा आज भएको खेलमा नेपालले…

मछिन्द्रले सातदोबाटोलाई हरायो

 जेठ १७, २०८०

काठमाडौँ, १७ जेठ : सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मछिन्द्र फुटबल क्लब विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० कम्प्लेक्समा भएको…

सहिद स्मारक ए डिभिजन लिग फुटबल : जाउलाखेल विजयी

 जेठ १६, २०८०

 काठमाडौँ, १६ जेठ : सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेलले विभागीय टोली त्रिभुवन आर्मी…

टि–२० महिला क्रिकेट स् नेपालद्वारा मलेसिया पराजित

 जेठ १६, २०८०

काठमाडौँ, १६ जेठ : मलेसियामा जारी टि–२० अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई सात विकेटले हराएको हो । मलेसियाको यूकेएम…