खेलकुद
महिला साफ च्याम्पियनशिपको उपाधि बङ्गलादेशलाई
काठमाडौँ, २७ फागुन : बङ्गलादेशले भारतलाई ‘पेनाल्टी सुटआउट’मा पराजित गर्दै दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१६ महिला च्याम्पियनशिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कप्लेक्समा आज भएको फाइनल खेलमा बङ्गलादेशले…
बुढासुब्बा गोल्डकप : एनआरटी सेमिफाइनलमा
धरान, २७ फागुन : धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको आज दोस्रो दिनको खेलमा काठमाडौँको न्युरोड टिम (एनआरटी) ले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गरेको छ । जितसँगै…
छनोट प्रतियोगितामा भाग लिने तेक्वान्दो टोली चीन जाँदै
काठमाडौं, २७ फागुन : फ्रान्सको पेरिसमा आगामी जुलाई २६ देखि अगष्ट ११ सम्म हुने ग्रीष्मकालीन ओलिम्पक तथा अगष्ट २८ मा आयोजना गरिने पारालिम्पिक गेम्सका लागि हुने एसियाली तेक्वान्दो छनोट प्रतियोगितामा…
नेपाल र हङकङको खेल वर्षाले रद्द
काठमाडौँ, २७ फागुन : त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र हङकङबिचको खेल वर्षाका कारण रद्द भएको छ । हङकङको मोङ कोक मैदानमा आइतबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली…
उत्कृष्ट खेलाडीलाई मेडल तथा ट्रफी प्रदान
काठमाडौं, २५ फागुन : नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा एमाले खेलकुद विभाग प्रमुख कर्णबहादुर थापाले स्ववियूले गरेको रचनात्मक कामका प्रशंसा गर्दै गतिविधिलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ । स्ववियूद्वारा…
कबड्डी सुपर लिग : आर्मी र एपिएफ फाइनलमा
काठमाडौँ, २४ फागुन : नेपाल आर्मी र एपिएफ क्लब पुरुष तथा महिला कबड्डी सुपर लिगको पुरुषतर्फ फाइनलमा प्रवेश गरेका छन् । नारी दिवसका अवसरमा अखिल नेपाल कबड्डी सङ्घद्वारा आयोजित प्रतियोगिताको राउन्ड…
साफ यु–१६ महिला च्याम्पियनसिप : भारतसँग नेपालको फराकिलो हार
काठमाडौँ, २४ फागुन : साफ यु–१६ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग १०–० गोलले पराजित भएको छ । जित्नै पर्ने खेलमा भारतसँग हार खेपेसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको…
राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
काठमाडौँ, २४ फागुन : हङकङमा मार्च १० देखि १३ तारिखसम्म आयोजना हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । यस सिरिजमा आयोजक हङकङ, नेपाल र…
नेपाली फुटबल विकासमा सहकार्यका लागि ला लिगा उत्साहित
काठमाडौँ, २३ फागुन : स्पेनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकाल र स्पेनिस ला लिगाका अध्यक्ष हाभियर टेबास मेड्रानो बिच नेपाली फुटबलमा सहकार्यको विषयमा छलफल भएको छ । भेटमा ला लिगाका…
विश्वकप क्रिकेटका लागि पाँच करोड निकासा
काठमाडौँ, २३ फागुन : आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि अर्थ मन्त्रालयले रु पाँच करोड निकासा गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले विश्वकप…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






