कृषि

म्याग्दीको टिकोट तरकारी पकेट क्षेत्र

 असार ०९, २०८२

म्याग्दी, ९ असार : आयात घटाउने, स्थानीय कृषकलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यले अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटमा तरकारीको पकेट विकास कार्यक्रम सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत गाउँपालिकाले…

सिँचाइका लागि प्रयोग गरिएको विद्युत् करेन्ट लागेर वृद्धको मृत्यु

 असार ०९, २०८२

सिरहा, ९ असार : सिरहाको गोलबजार नगरपालिका–१३ स्थित दुर्गापुर डङ्गराहामा आज बिहान सिँचाइका लागि प्रयोग गरिएको करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ६२ वर्षीय रामपृत पण्डितको आफ्नै…

धानखेतीको तालिका बदलिँदैः अब जेठमै पाक्छ धान

 असार ०९, २०८२

कञ्चनपुर, ९ असार : शुक्लाफाँटा नगरपालिका–६ कसरौलका किसान रामसिकन राना अहिले चैते धान काट्ने तयारीमा हुनुहुन्छ । अधिकांश किसानले वर्षमा एक पटक मात्र धान रोप्ने गरेका छन्, तर रानाले चैते…

आइपिएम प्रविधि मार्फत अकबरेखेती गर्दै सूर्योदयका कृषक

 असार ०९, २०८२

इलाम, ९ असार : सूर्योदय नगरपालिकाले किसानको क्षमता विकास, ज्ञान आदानप्रदान र विषादी न्यून खेती प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालित एकीकृत कीट व्यवस्थापन (आइपिएम ) कृषक पाठशाला कार्यक्रम वडा नं १…

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

 असार ०९, २०८२

काठमाडौँ, ९ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…

पाँचखालमा विषादीरहित तरकारी सङ्कलन केन्द्र सञ्चालन

 असार ०८, २०८२

काभ्रेपलाञ्चोक, ८ असार : यहाँको खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा विषादीरहित तरकारी सङ्कलन गर्न लक्षित कृषि उपज सङ्कलन तथा बजार केन्द्र स्थापना गरिएको छ । रासायनिक विषादीको…

असार ८ गतेको सागसब्जी र फलफूलको थोक मूल्य

 असार ०८, २०८२

काठमाडौँ, ८ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…

अनुदान उपलब्ध गराउन उखु किसानको माग

 असार ०८, २०८२

महोत्तरी, ८ असार : महोत्तरीसहित मधेसका उखु किसानले अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सङ्घीय सरकारको बजेटमा उखुखेतीमा दिइँदै आएको अनुदान सम्बोधन…

किसानलाई चैते धान थन्क्याउने चटारो

 असार ०८, २०८२

डुम्रे (तनहुँ), ८ असार : जिल्लामा किसान चैते धानखेती भित्र्याउने चटारोमा छन् । दुई समयमा धानखेती नहुने स्थानमा बर्खे धान लगाउने कार्य सुरु भइसकेको छ । तनहुँका अधिकांश फाँटमा धानखेती…

असार ७ को सागसब्जी र फलफूलको थोक मूल्य

 असार ०७, २०८२

राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, ७ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको…