कृषि

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

 असार ०३, २०८२

काठमाडौँ, ३ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…

पाँचखालका तरकारी सुरक्षित र खानयोग्य रहेको प्रमाणित’

 असार ०२, २०८२

काभ्रेपलाञ्चोक, १ असार : तरकारी र खाद्यान्नको भण्डारका रुपमा परिचित पाँचखाल नगरपालिकामा उत्पादन भएका तरकारी ‘सुरक्षित र खानयोग्य’ रहेको परीक्षणले देखाएको छ । गत जेठ अन्तिम साता विषादी अवशेष द्रुत…

धवलागिरिका किसानलाई मौरीसहितको घार

 असार ०२, २०८२

म्याग्दी, २ असार : म्याग्दीको धवलागिरि गाउँपालिकाका किसानलाई मौरीसहितको घार वितरण गरिएको छ । किसानलाई व्यावसायिक मौरीपालनमा आकर्षित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा १०० वटा मौरीसहितका घार वितरण गरेको हो…

मुस्ताङमा स्याउ बगैचाभित्र जौ खेती : दोहोरो आम्दानी

 असार ०२, २०८२

मुस्ताङ, २ असार : मुस्ताङका किसानले स्याउको बगैँचाभित्र अन्तरबाली लगाएर दोहोरो आम्दानी लिने गरेका छन् । यहाँका किसानले स्याउ बगैँचाभित्र विभिन्न खाद्यान्न तथा तरकारीबाली उत्पादन गरेर दोहोरो आम्दानी गर्ने गरेको…

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

 असार ०२, २०८२

काठमाडौँ, २ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…

दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश

 असार ०२, २०८२

महोत्तरी, २ असार : मधेस प्रदेश दूधमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ । कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय बर्दिबासको अनुदान सहयोगमा पशुपालक किसानले…

किसानलाई बैङ्कले सहज रुपमा ऋण प्रवाह गर्नुपर्ने

 असार ०१, २०८२

काठमाडौँ, १ असार : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले साना किसानहरुलाई बैंकले सहज, सरल र सुलभ ढङ्गले ऋण प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रवादी गणतान्त्रिक मोर्चाले कृषिसम्बन्धी…

उखु उत्पादक किसानलाई रु १ अर्ब ६० करोड अनुदान उपलब्ध गराउन माग

 असार ०१, २०८२

काठमाडौँ, १ असार : नेपाल किसान महासङ्घ र अखिल नेपाल किसान महासङ्घले उखु उत्पादक किसानलाई रु एक अर्ब ६० करोड अनुदान उपलब्ध गराउन माग गरेका छन् । आज यहाँ आयोजित…

व्यावसायिक सुन्तलाखेतीमा जुट्दै भोजपुर पालुवाका किसान

 असार ०१, २०८२

भोजपुर, १ असार : भोजपुर नगरपालिका–६ पालुवाका किसान व्यावसायिक सुन्तलाखेतीमा जुटेका छन् । एकपटक खेती विस्तार गरेपछि वर्षौँ आम्दानी लिन सकिने भएकाले किसान सुन्तलाखेतीमा आकर्षित भएका हुन् । यस क्षेत्र…

तरबुजा बिक्री गरेर रु १२ लाख आम्दानी

 असार ०१, २०८२

घोराही (दाङ), १ असारः रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोटका २७ वर्षीय वीरेन्द्र खड्का र परिवर्तन गाउँपालिका–५ का ३१ वर्षीय वीरेन्द्र वलीले दाङमा तरबुजाखेतीबाट मनग्य आम्दानी लिन थाल्नुभएको छ । घोराही…