कृषि
एकहजार फाँटकोे धानबालीमा मरुवा रोगको समस्या
गोरखा, ८ भदौ : गोरखामा करिब चार सय रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा धान मरुवा रोगको समस्या देखिएको छ । जिल्लाको पालुङटार नगरपालिकाका तीनवटा वडामा लगाइएको धानबालीमा मरुवा रोग लागेको पाइएको…
अकबरे खुर्सानीमा रोगको उच्च जोखिम : किसान समस्यामा
भोजपुर, ७ भदौः अकबरे खुर्सानीमा रोगको जोखिम बढेसँगै यहाँका किसान समस्यामा परेका छन् । फलमा डढुवा लाग्ने, किरा लाग्ने, बोटमै सुक्ने, फल झर्नेलगायतका रोग देखिँदा किसानको श्रम र लगानी जोखिममा…
अरिङ्गालको परिकारको स्वाद चाख्न बेनी आउने कि !
सन्तोष गौतम/ राससम्याग्दी, ७ भदौः म्याग्दीमा अरिङ्गालको परिकार पाहुनाको रोजाइमा परेको छ । होटललाई अरिङ्गालको माग धान्न र पु¥याउन हम्मे परेको छ । होटल तथा रेष्टुरेन्ट ब्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष…
सांसदद्वारा किसानलाई मल र सिँचाइ उपलब्ध गराउन माग
काठमाडौँ, ५ भदौ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मल अभाव हुँदा किसानमा निराशा छाएको भन्दै मलको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने माग गर्नुभएको छ । बैठकको शून्य समयमा सांसदहरूले किसानका…
सत्तरी लाख खर्चेर ‘डिप बोरिङ’
सिरहा, ५ भदौ : खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ गोलबजार नगरपालिका–२ निपनियामा रु ७० लाखको लागतमा डिप बोरिङ गरिएको छ । साथै १० हजार लिटर क्षमताको ट्याङ्की पनि निर्माण…
म्याग्दीमा २३ हेक्टरमा सिँचाइ सुविधा विस्तार
म्याग्दी, ५ भदौ : राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनामार्फत आर्थिक वर्ष २०८१/०८२ मा म्याग्दी, बागलुङ, मुस्ताङ र पर्वतमा थप २३ हेक्टरमा सिँचाइ सुविधा विस्तार भएको छ । सिँचाइ पूर्वाधार निर्माण तथा…
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
काठमाडौँ, ५ भदौ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…
ढोरपाटन र निसेलढोरमा स्याउ नफल्दा किसान चिन्तित
ढोरपाटन (बागलुङ), ५ भदौ : यस वर्ष निसेलढोर र ढोरपाटनमा स्याउ नफलेपछि किसान चिन्तित बनेका छन् । निसीखोला गाउँपालिका–५ निसेलढोरको कुँडे, गाभा, काङलगायतका स्थानमा स्याउ उत्पादन नभएपछि किसान चिन्तित भएका…
व्यासको चिस्यान केन्द्रमा बीउ आलु भण्डारण निःशुल्क
तनहुँ, ४ भदौ : जिल्लाको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा निर्माण गरिएको चिस्यान केन्द्रमा किसानका आलु भण्डारणको निःशुल्क व्यवस्था गरिएको छ । केन्द्र सञ्चालनको पहिलो वर्ष परीक्षणको समय भएकाले बीउको आलु…
प्रहरी सेवापछि व्यावसायिक खेतीमा पदम
बनियानी (झापा), ४ भदौ : यहाँको कचनकवल गाउँपालिका-६ कार्कीझोडाका पदम गौतम (खत्री) अहिले व्यावसायिक कृषि कर्ममा लाग्नुभएको छ । करिब २५ वर्ष नेपाल प्रहरीमा सेवा गरेर अवकाश पाएपछि जीवनको दोस्रो…
लोकप्रिय
AWS Student Community Day Kathmandu 2026 Set for November 28
कार्तिक १८, २०८३
काठमाडौंमा मंसिर १२ गते AWS Student Community Day आयोजना हुँदै
कार्तिक १८, २०८३
एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सको सहज जित
कार्तिक १८, २०८३
सिमकोटबाट देखिएको आकर्षक हिमाल
कार्तिक १८, २०८३
भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे
कार्तिक १८, २०८३
गुल्मीको रुद्रबेणी–बुर्तिवाङ सडक एकतर्फी सञ्चालनमा
कार्तिक १८, २०८३






