कृषि
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
जुम्ला, २४ असार : जुम्लामा चट्याङबाट १९७ भेडा मरेका छन् । जिल्लाको गुठीचौर गाउँपालिका–५ स्थित धौलीगाडको ठूलो हाँका पाटनमा सोमबार दिउँसो ४ः३० बजे चट्याङ पर्दा १९७ भेडा मरेको पुष्टि भएको…
भैँसीमा नश्ल सुधार गर्न मुर्राको कृत्रिम गर्भाधान सुरु
सिरहा, २४ असारः राष्ट्रिय पशु प्रजनन् कार्यालय लहानले भैँसीमा नश्ल सुधार गर्ने उद्देश्यले कृत्रिम गर्भाधान गराउन मुर्रा राँगाको वीर्य उत्पादन र वितरण गर्न थालेको छ । कार्यालयकाअनुसार विसं २०८० मङ्सिरमा…
टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो
म्याग्दी, २२ असार : जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटका कृषकले बेमौसमी बन्दाखेती गरेर वार्षिक रु एक करोडबढी रकम गाउँमा भित्र्याउने गरेका छन् । अनुकूल भूगोल र हावापानी, राम्रो बजारभाउ पाउने…
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
ढोरपाटन (बागलुङ), २१ असार : बुकीपाटनको उत्तर पट्टी देखिने अनगिन्ती हिमशृङ्खला । चारैतिर हरियाली पहाड । त्यही पहाडका डाँडैभरि सेताम्मे भेडाका बथान । छेउछाउमा बाँसको चित्रा र प्लास्टिकका त्रिपालले बेरिएका…
भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
वीरगञ्ज (पर्सा), २१ असार : चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै भटमासको कच्चा तेल रु ५२ अर्ब ५८ करोड मूल्यको आयात भएको छ । गत आवको सोही अवधिको…
किसानलाई फलफूलका बिरुवा वितरण
कञ्चनपुर, २० असार : किसानलाई फलफुल खेतीतर्फ आकर्षित गर्न यहाँस्थित कृष्णपुर नगरपालिकाले एक हजार आठ सय ४४ फलफूलका बिरुवा अनुदानमा वितरण गरेको छ । नगरपालिकाको कृषि विकास शाखाले चालु आर्थिक…
आँप बिक्रीबाट वार्षिक आठ लाख बचत
कैलाली, २० असार : कैलालीको गोदावरी नगरपालिका–१० मालाखेती खमौराका इन्द्रबहादुर सिंह मडै, लोकबहादुर मडै र मानबहादुर मडैले संयुक्त साझेदारीमा गेटामा रहेको आँप बगैँचा भाडामा लिएर व्यवसाय गर्दै आउनुभएको छ ।…
एक वर्षमै चार लाखभन्दा बढी सिप्लिकानका बिरुवा बिक्री
गण्डकी, २० असार : तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित एक्ले खेतमा ॐ कृषि फार्मका सञ्चालक कविराज खनालले यस वर्ष मात्रै रु चार लाख ५० हजारको सिप्लिकानका बिरुवा बेच्नुुभएको छ । विशेषगरी…
कालीगण्डकीमा व्यावसायिक अकबरेखेती
वालिङ (स्याङ्जा), २० असार : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका किसानले व्यावसायिक अकबरे खुर्सानीखेती सुरु गरेका छन् । गाउँपालिका र हेफर परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा कालीगण्डकी कृषि तथा पशु उद्यमशीलता विकास…
रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री
खोटाङ, २० असार : रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब रु एक करोड आर्जन गरेका छन् । यो पालिकाम यसपटक १८४ मेट्रिक टन लिची उत्पादन भएको छ । छ वडा…






