कला/साहित्य
बाल साहित्य महोत्सव सम्पन्न
काठमाडौँ, माघ २९ : अक्षरा स्कुलले आयोजना गरेको दोस्रो अक्षरा बाल साहित्य महोत्सव सम्पन्न भएको छ । उपत्यकाभित्रका सरकारी तथा संस्थागत गरी २५ भन्दा बढी विद्यालय र चार हजारभन्दा बढी…
उत्कृष्ट निबन्धकार पुरस्कृत
महोत्तरी,माघ २८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास महोत्तरीले उत्कृष्ट निबन्धकारलाई पुरस्कृत गरेको छ । आयोगको ३२औँ स्थापना दिवसका अवसरमा बर्दिबास कार्यालयले अन्तरमाध्यमिक तहका विद्यार्थीबीच गराएको ‘भ्रष्टाचार नियन्त्रण र…
शिक्षासेवी घिमिरे अभिनन्दित
सुन्दरहरैँचा,माघ २८ : इटहरीका शिक्षासेवी तथा साहित्यकार लेखनाथ घिमिरेलाई ७७औँ जन्मोत्सवको अवसरमा नागरिक अभिनन्दन गरिएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाको प्रमुख आतिथ्यतामा घिमिरेलाई अभिनन्दन गरिएको हो ।…
तीन स्रष्टा पुरस्कृत हुँदै
बागलुङस्थित धवलागिरि साहित्य प्रतिष्ठानले तीन साहित्य स्रष्टालाई पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले विसं २०७८ को ‘काजी रोशन साहित्य पुरस्कार’ सुनसरीका लेखक टीका मिलनलाई प्रदान गर्ने निर्णय गरेको हो ।…
थारू साहित्य सम्मेलनः विकासमा बरघरको खोजी
राँझा, माघ २१ : नेपालगञ्ज–बाँकेको राप्ती सोनारी गाउँपालिकामा जारी थारू राष्ट्रिय साहित्य सम्मेलनमा विकासमा बरघरको भूमिका खोजी गरिएको छ । सहरदेखि टाढा राप्ती सोनारीको फत्तेपुर गाउँमा शुक्रबारदेखि सुरु भएको साहित्य…
भाषा र साहित्यको ज्ञानविना सफल कानून व्यवसायी हुन नसकिने
काठमाडौँ, माघ २० : भाषा र साहित्यको ज्ञानविना सफल कानून व्यवसायी हुन नसक्नेमा सरोकार भएकाले जोड दिएका छन् । नेपाल कानून व्यवसायी भाषा साहित्य प्रतिष्ठान तथा निर्झर दिलचेत वाङ्मय प्रतिष्ठान…
बाँकेमा सुरु भयो थारु राष्ट्रिय साहित्य सम्मेलन
राँझा, माघ २० : बाँकेको राप्ती सोनारी गाउँपालिकामा आजदेखि थारु राष्ट्रिय साहित्य सम्मेलन सुरु भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले भाषा संस्कृतिको जगेर्ना गर्न साहित्य सम्मेलनले…
पत्रकार न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण
काठमाडौँ, माघ १४ : पत्रकार दामोदर न्यौपाने नवौँ कृति ‘घरको शिक्षा’ लोकार्पण गरिएको छ । शिखा प्रकाशनद्वारा प्रकाशित कृति आज यहाँ आयोजित समारोहमा प्राडा विद्यानाथ कोइराला, मनोपरामर्शदाता विजय ज्ञवाली, शिक्षक…
बिसीद्वारा लिखित ‘नेपालको राजतन्त्रदेखि गणतन्त्रसम्म’ सार्वजनिक
काठमाडौँ,माघ १० : लेखक हरिबहादुर बिसीद्वारा लिखित पुस्तक ‘नेपालको राजतन्त्रदेखि गणतन्त्रसम्म’ सार्वजनिक गरिएको छ । रिपोर्टर्स क्लबमा आज आयोजिक कार्यक्रममा नेपाल जनसार्क समन्वय मञ्चले उक्त पुस्तक सार्वजनिक गरेको हो ।…
उपन्यास ‘आतोओडा’ विमोचन
दमक,माघ १० : कवी जानुका खतिवडाद्वारा लिखित लोपोन्मुख सन्थाल जातिको जीवनीमा आधारित उपन्यास ‘आतोओडा’को गौरादहमा विमोचन गरिएको छ । गौरादह साहित्य समाजले सोमबार आयोजना गरेको कार्यक्रममा संविधानसभा सदस्य दीपक कार्कीले…
लोकप्रिय
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै
कार्तिक १६, २०८२
तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन
कार्तिक १७, २०८२
भटमास खेतीमा किसानको आकर्षण बढ्यो, वार्षिक तीन लाखसम्म आम्दानी
कार्तिक १६, २०८२
आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना
कार्तिक १६, २०८२





