कला/साहित्य
दुःखका आँसु
प्रकाशचन्द्र खतिवडा नितान्त फरक हुनुपर्छमैले लेख्ने कविताकवितामा अलिकति आक्रोश मिसिनुपर्छकवितामा अलिकति क्रान्ति रोपिनुपर्छकवितामा अलिकति चेत पस्नुपर्छमेरा कवितालाईअकविता भनिए पनिमेरो कलमले लेख्ने कवितामाआक्रोश र विद्रोहको स्वर उरालिनुपर्छ । मान्छेहरु भोकले मरिरहेछन्मान्छेहरु…
भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला
काठमाडौँ, ३१ साउन : कृष्ण जन्माष्टमी नजिकिँदै गर्दा पश्चिम नेपालका थारू बस्तीमा अष्टिम्कीको तयारी सुरू हुन्यो । चित्र कोर्नका लागि प्राकृतिक रङको जोहो गरिन्थ्यो । हरियो रङका लागि सिमी, कत्थक…
भारतीय स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा वीरगञ्जमा ‘कथाकली’ नृत्य
वीरगञ्ज (पर्सा), २९ साउन : भारतको ७९औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा वीरगञ्जमा बुधबार भारतीय कला संस्कृति झल्किने ‘कथाकली’ नृत्य प्रस्तुत गरिएको छ । काठमाडौँस्थित भारतीय दूतावास र भारतको महावाणिज्य दूतावास वीरगञ्जको…
मध्यपुरथिमिको बोडेमा नीलबाराही नाच सुरु
भक्तपुर, २७ साउन : मध्यपुरथिमि नगरपालिका–८ बोडेमा दैवीशक्ति र तान्त्रिक विधिअनुसार तीन दिन चार रातसम्म मनाइने १९ देवगण सम्मिलित बोडेको प्रसिद्ध नीलबाराही नाच गए रातिबाट सुरु भएको छ । बोडेमा…
तीज गीतमार्फत सामाजिक चेतना जगाउँदै हरिदेवी कोइराला
पोखरा, १४ साउन :रुढीवाढी यो समाजको अग्लो पर्खाल नाघेरमहिला हामी एक भई उठौँ जागेर … गायिका हरिदेवी कोइरालाको लय, शब्द र स्वरमा सजिएको यो तीज गीतमार्फत महिलालाई हक र अधिकार…
कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित
काठमाडौँ, १० साउन : कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा प्रसिद्ध कथाकार प्राज्ञ माया ठकुरीले उक्त कृतिको लोकार्पण गर्दै विभिन्न विषयवस्तुलाई सूक्ष्म…
‘चाँगुनारायण कला, कलामा साहित्य महोत्सव’ सम्पन्न
भक्तपुर, २९ असार : विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक चाँगुनारायण मन्दिर परिसरमा २१२औँ भानु जयन्तीको अवसर पारेर आयोजना गरेको ‘चाँगुनारायणमा कला, कलामा साहित्य महोत्सव’ आज सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिका…
भानुभक्त मातृभाषालाई माया गर्ने साझा कवि : राष्ट्रपति
काठमाडौँ, २९ असार : राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर मातृभाषालाई माया गर्ने सबैका साझा कवि भएको बताउनुभएको छ । राष्ट्रपति पौडेलले प्रत्येक भाषाका स्रष्टाले भानुभक्तबाट प्रेरणा…
पूर्वराष्ट्रपति यादवद्वारा ‘सत्संगदीक्षा’ लोकार्पण
काठमाडौँ, २८ असार : पूर्वराष्ट्रपति डा रामवरण यादवले प्राचीन सनातन धर्म र पूर्वीय सभ्यताले नेपाल र भारतलाई धार्मिक, सास्कृतिक र जनस्तरको सम्बन्ध प्रगाढ तुल्याउन महत्वपूर्ण योगदान गरिरहेको बताउनुभएको छ ।…
‘भोजपुर प्रतिभा पुरस्कार’बाट शाक्य पुरस्कृत
टक्सार (भोजपुर), २३ असार : प्रत्येक बर्ष एक स्रष्टालाई प्रदान गरिँदै आएको ‘भोजपुर प्रतिभा पुरस्कार’बाट टक्सार निवासी प्रेम शाक्य पुरस्कृत हुनुभएको छ । त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरले शाक्यलाई आइतबार एक…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३
सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’
भदौ २७, २०८३






