कला/साहित्य
आगामी नोभेम्बरमा दक्षिण कोरियामा नेपाल-कोरिया सांस्कृतिक तथा पर्यटन प्रदर्शनी
काठमाडौँ, २२ असार : एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा नेपाल–कोरिया सांस्कृतिक, पर्यटन तथा शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा…
कायरोमा नेपालसम्बन्धी फोटो प्रदर्शनी
काठमाडौँ, १७ असार : इजिप्टको राजधानी कायरोस्थित नेपाली राजदूतावासको समन्वयमा त्यहाँको ओपेरा हाउसमा ‘फेसेस फ्रम नेपाल’ नामक तीन दिवसीय फोटो प्रदर्शनी आयोजना गरिएको छ । इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार…
‘दिलबहादुर कुँवर (बूढथापा)’ स्मतिग्रन्थ सार्वजनिक
काठमाडौँ, १७ असारः नेपालको प्रजातान्त्रिक आन्दोलनमा सुदुरश्चिम क्षेत्रका खम्बा दिलबहादुर कुँवर (बूढथापा) को योगदान र सङ्घर्षसम्बन्धी विषयबस्तु समेटिएको स्मृतिग्रन्थ ‘दिलबहादुर कुँवर (बूढथापा)’ सार्वजनिक गरिएको छ । प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री…
संस्कृत नेपाल र भारतको मात्र नभई विश्वकै सम्पत्ति : राष्ट्रपति
काठमाडौँ, १२ असार : राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषा नेपाल र भारतको मात्र नभई विश्वकै सम्पत्ति बन्न पुगेको बताउनुभएको छ । विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संस्कृत भाषा,…
नाटक, गीत र सङ्गीतमा रहेको विविधताले राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउँछ : राष्ट्रपति
काठमाडौ, ११ असार : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको विविधतायुक्त समाजमा रहेका विभिन्न जातजातिका मौलिक भाषा, संस्कृति, नाटक, गीत र सङ्गीतमा रहेको विविधताले नेपाली समाजलाई एकढिक्का बनाउँदै राष्ट्रिय एकताको भावनालाई सुदृढ…
‘लालीबजार’ मा स्वस्तिमा
काठमाडौँ, १० असार : ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको ब्यानर षट्कोण आट्र्सले निर्माण गर्ने नयाँ चलचित्र ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित हुनुभएको छ । निर्माण पक्षले आज एक पोस्टर सार्वजनिक…
सर्वोउत्कृष्ट १० कविता पुरस्कारका लागि सिफारिस
काठमाडौँ, ९ असार : नेपाल प्रज्ञा प्रतिष्ठानले सर्वोउत्कष्ट १० कविता पुरस्कारका लागि सिफारिस गरेको छ । प्रतिष्ठानको ६८औँ वार्षिकोत्सवका उपलक्ष्यमा आज यहाँ आयोजना भएको राष्ट्रिय कविता महोत्सव, २०८२ मा सहभागी…
रङ्गमञ्चले मेरो कलाकारितालाई अनुशासित बनाउँछ : अभिनेता सरोज खनाल
काठमाडौँ, ९ असार : अभिनेता सरोज खनाल रङ्गमञ्च र चलचित्रका लागि परिचित नाम हुनहुन्छ । उहाँले तीस भन्दा बढी नाटक र सय भन्दा बढी चलचित्रमा काम गरिसक्नुभएको छ । नेपाली…
विकले हात पारिन गण्डकी लोकताराको उपाधि
गण्डकी, ८ असारः राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिद्वारा आयोजित लोकगायन प्रतियोगिता ‘प्रथम गण्डकी लोकतारा’को उपाधि बागलुङका प्रेम विकले हात पार्नुभएको राससले जनाएको छ । शनिबार पोखरामा…
अभिनव विष्णुचन्द्र गद्य कविता पुरस्कार अर्पण
काठमाडौँ, १ असार : अभिनव साहित्य समाजले यस वर्षको अभिनव विष्णुचन्द्र वर्षोत्कृष्ट गद्य कविता पुरस्कारबाट बुद्धिसागर पौड्याललाई सम्मानित गरेको छ । उहाँ रु १० हजार नगदसहित सम्मानित हुनुभएको हो ।…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३
सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’
भदौ २७, २०८३






