कला/साहित्य

साहित्यकार सिटौलाको जीवनमा आधारित ‘व्यष्टि र समष्टि’ पुस्तक विमोचित

 जेठ १४, २०८२

काठमाडौँ, १३ जेठ : वरिष्ठ साहित्यकार एवं शिक्षाविद् मोहन सिटौलाको जीवनमा आधारित रहेर शारदा मासिकले प्रकाशित गरेको ‘मोहन सिटौला व्यष्टि र समष्टि’ विमोचित भएको छ । काठमाडौँमा सोमबार पुस्तक विमोचन…

‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२’ जेठ १५ देखि

 जेठ १३, २०८२

काठमाडौँ, १२ जेठ : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गतेदेखि राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ आयोजना गर्ने भएको छ । प्रतिष्ठानको कार्यालय नक्सालमा आज पत्रकार सम्मेलन…

यसपालिको राष्ट्रिय ललितकला प्रदर्शनीमा ‘कलामा विविधता’ थप्नेगरी तयारी

 जेठ १०, २०८२

काठमाडौँ, ९ जेठ : नेपाली ललितकलाको महाउत्सव मानिने यसपालिको राष्ट्रिय ललितकला प्रदर्शनीमा कलामा विविधता दिने प्रयास गरिने बताइएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा यही जेठ १५ देखि ३०…

त्यहाँबाट तुरुन्तै निस्किहालौँ

 जेठ ०९, २०८२

चाणक्य नीति "यस्मिन् देशे न सम्मानो न वृत्तिर्न च बान्धवाः। न च विद्यागमोऽप्यस्ति वासस्तत्र न कारयेत्।" सामान्यतया कुनै पनि मानिस स्वाभिमानी हुन्छ । स्वाभिमानका लागि मानिसले संघर्ष गरिरहेको हुन्छ । हरेक मानिसमा…

चिनियाँ कवि चु सी र २ कालजयी कविता

 जेठ ०६, २०८२

दक्षिणी सोङ राजवंशका महान विचारक एवम् प्रसिद्ध कवि चु सी 朱熹 (१५ सेप्टेम्बर ११३० – २३ अप्रिल  १२००) को जन्म अहिलेको फुच्यान प्रान्तको सानमिङ शहरमा भएको थियो । उनलाई दक्षिणी सोङ राजवंशको फुच्यान स्कूलका एक प्रसिद्ध नव-कन्फ्युसियनवादी, विचारक, दार्शनिक, शिक्षक, कवि र सबैभन्दा उत्कृष्ट गुरुको रूपमा चिनिन्थ्यो । चु सीका २ वटा नामी रचना  १. 春日 【वसन्त ऋतुको एक दिन 】 म एक राम्रो दिन, नदी किनारमा वसन्तको खोजीमा छु, ओहो !…

नइका तीन कृतिको लोकार्पण

 बैशाख ३०, २०८२

काठमाडौँ, ३० वैशाख :  वानीरा फाउन्डेसनले मङ्गलबार एक समारोहबिच काठमाडौँमा शताब्दी पुरुष डा.सत्यमोहन जोशीको एक सय छैटौँ जयन्ती मनाएको छ । सोही अवसरमा प्रसिद्ध समालोचक प्रा.केशव सुवेदीले नइ प्रकाशनबाट प्रकाशित…

‘धोबीघाट मेलोडी’ माथि चर्चा

 बैशाख २८, २०८२

गण्डकी, २८ वैशाख : मुकुन्दराज शर्माकृत निबन्ध सङ्ग्रह ‘धोबीघाट मेलोडी’माथि शनिबार पोखरामा चर्चा गरिएको छ । र्यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित उक्त कार्यक्रमका वक्ताहरूले निबन्ध कृतिमाथि विभिन्न कोणबाट टिप्पणी राखे ।…

ब्रम्हाण्ड निर्माता फान कु को कथा

 बैशाख २४, २०८२

चिनियाँ लोककथा यो सृष्टि बन्नका लागि सबैभन्दा पहिला पञ्चतत्व अर्थात् पृथ्वी, जल, तेज, वायु र आकाशको निर्माण हुनुपर्‍यो । फान कु (盘古) नाम गरेका एक वीरले  यो ब्रम्हाण्डको आविष्कार गरे । अहिलेको जगत निर्माण हुनुभन्दा पहिला न ब्रम्हाण्ड थियो, न पृथ्वी, न…

शाक्यको ‘करूणा’ माथि धुलिखेलमा विमर्श

 बैशाख २०, २०८२

काभ्रेपलाञ्चोक, २० वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीपत्नी राधिका शाक्यद्वारा लिखित ‘करूणा’ आत्मकथामाथि आज काभ्रेपलाञ्चोकको धुलिखेलमा विमर्श गरिएको छ । कार्यक्रमका वक्ताहरूले करूणामा प्रस्तुत जीवन भोगाइका फरकफरक विषयले मानव जीवनको…

वरिष्ठ चित्रकार शाहलाई ‘वानीरा–शङ्कर पुरस्कार’

 बैशाख १७, २०८२

काठमाडौँ, १७ वैशाख : वानिरा फाउन्डेसनले आज यहाँ आयोजित एक समारोहबीच वरिष्ठ चित्रकार शशिविक्रम शाहलाई रु एक लाख राशिको ‘वानीरा–शङ्कर पुरस्कार’ प्रदान गरेको छ । चित्रकलामार्फत नेपालको नाम विश्वभर फैलाउन…