कला/साहित्य

आज पञ्चराँ पर्व मनाइँदै

 भदौ ०५, २०८२

भादगाउँ, ५ भदौ : आज भाद्र कृष्ण त्रयोदशी दीपङ्कर बुद्धको पूजाअर्चना गरेर बौद्ध धर्मावलम्बीहरु पञ्चराँ ९पञ्चदान० पर्व मनाउँदै छन् । आज दीपङ्कर भनेर पुजिने बुद्धका पाँच स्वरूपमध्ये भक्तपुरको प्रशन्नशील महाविहार…

गुरुङ समुदायले मातृभाषा जोगाउने अभियानमा सुरु गर्नुपर्छः मन्त्री गुरुङ

 भदौ ०४, २०८२

काठमाडौँ, ४ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ समुदायको मातृभाषा लोप हुँदै गएकाले मातृभाषा संरक्षण र पुस्तान्तरण अभियान घरबाट सुरु गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल प्रज्ञा…

धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

 भदौ ०४, २०८२

कैलाली, ४ भदौ : विश्वकर्मा पूजा आउन करिब एक महिना बाँकी रहँदा यहाँ विश्वकर्माको मूर्ति बनाउन सुरु मूर्तिकारलाई भ्याइनभ्याइ भएको छ । हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजाका दिन…

अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’

 भदौ ०४, २०८२

ढोरपाटन (बागलुङ), ४ भदौ : अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर केही युवा दौडिँदै थिए । ती युवाका पछि ढ्याङ्ग्रो…

आधुनिक बाजाले बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

 भदौ ०४, २०८२

लम्की (कैलाली), ४ भदौ : बल्चौरका तीर्थ बादीलाई मादल बनाउने चटारो छ । सखारै उहाँ काठ काट्ने औजार लिएर घर बाहिर मादल बनाउन राखिएको काठको घार मिलाउनुहुन्छ । त्यसपछि तयार…

दुःखका आँसु

 भदौ ०१, २०८२

प्रकाशचन्द्र खतिवडा नितान्त फरक हुनुपर्छमैले लेख्ने कविताकवितामा अलिकति आक्रोश मिसिनुपर्छकवितामा अलिकति क्रान्ति रोपिनुपर्छकवितामा अलिकति चेत पस्नुपर्छमेरा कवितालाईअकविता भनिए पनिमेरो कलमले लेख्ने कवितामाआक्रोश र विद्रोहको स्वर उरालिनुपर्छ । मान्छेहरु भोकले मरिरहेछन्मान्छेहरु…

भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला

 साउन ३२, २०८२

काठमाडौँ, ३१ साउन : कृष्ण जन्माष्टमी नजिकिँदै गर्दा पश्चिम नेपालका थारू बस्तीमा अष्टिम्कीको तयारी सुरू हुन्यो । चित्र कोर्नका लागि प्राकृतिक रङको जोहो गरिन्थ्यो । हरियो रङका लागि सिमी, कत्थक…

भारतीय स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा वीरगञ्जमा ‘कथाकली’ नृत्य

 साउन ३०, २०८२

वीरगञ्ज (पर्सा), २९ साउन : भारतको ७९औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा वीरगञ्जमा बुधबार भारतीय कला संस्कृति झल्किने ‘कथाकली’ नृत्य प्रस्तुत गरिएको छ । काठमाडौँस्थित भारतीय दूतावास र भारतको महावाणिज्य दूतावास वीरगञ्जको…

मध्यपुरथिमिको बोडेमा नीलबाराही नाच सुरु

 साउन २८, २०८२

भक्तपुर, २७ साउन : मध्यपुरथिमि नगरपालिका–८ बोडेमा दैवीशक्ति र तान्त्रिक विधिअनुसार तीन दिन चार रातसम्म मनाइने १९ देवगण सम्मिलित बोडेको प्रसिद्ध नीलबाराही नाच गए रातिबाट सुरु भएको छ । बोडेमा…

तीज गीतमार्फत सामाजिक चेतना जगाउँदै हरिदेवी कोइराला

 साउन १५, २०८२

पोखरा, १४ साउन :रुढीवाढी यो समाजको अग्लो पर्खाल नाघेरमहिला हामी एक भई उठौँ जागेर … गायिका हरिदेवी कोइरालाको लय, शब्द र स्वरमा सजिएको यो तीज गीतमार्फत महिलालाई हक र अधिकार…