बिजनेश
बन्दाबन्दीमा सकिए नाकाबन्दीका इन्डक्सन
काठमाडौँ, चैत २५ : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्रीका लागि राखेका इन्डक्सन चुलो सकिएका छन् । २०७२ मा भारतले लगाएको नाकाबन्दी ताका चीन सरकारले नेपाल सरकारलाई अनुदानस्वरूप दिएका झन्डै १२…
भीडभाड कम गर्न कामपाले एघार स्थानमा तोक्यो तरकारी बजार
काठमाडौँ, चैत २४ : बल्खु र कालीमाटीको तरकारी बजारमा भएको भीडभाड कम गर्न काठमाडौँ महानगरपालिकाले विभिन्न ११ स्थानमा तरकारीका बिक्री कक्ष निर्धारण गरेको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका…
महाप्रसाद अधिकारी बने राष्ट्र बैंकको नयाँ गभर्नर
काठमाडौँ, चैत २४ : नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा चिरञ्जीवी नेपालको कार्यकाल सकिएको १९ दिनपछि सरकारले महाप्रसाद अधिकारीलाई नयाँ गभर्नरमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले लगानी बोर्डका…
बोइङको कारखाना अनिश्चितकालीन बन्द
वासिङ्टन, चैत २४ : अमेरिकाको विमान निर्माता कम्पनी बोइङले कोरोनाभाइरसको महामारीका पछि जारी लकडाउनका कारण वासिङ्टन राज्यमा रहेको आफ्नो कारखाना अनिश्चितकालीन बन्द गर्ने निर्णय गरेको छ । बोइङले सियाटल नजिकको…
सरकारले बैंक ब्याज, डेमरेज शुल्क र विद्युत् महसुलमा थप सहुलियत दिए मात्र मजदुरलाई तलब
विराटनगर, चैत २४ : लकडाउन अवधिमा सरकारले बैंक ब्याज, डेमरेज शुल्क र विद्युत् महसुलमा थप सहुलियत दिए मात्र मजदुरलाई तलबी छुट्टी दिन सकिने सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीहरूले बताएका छन्…
चैतभित्र ५५ अर्ब आन्तरिक ऋण उठाइँदै
काठमाडौँ, चैत ३४ : चैत मसान्तभित्र सरकारले ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । आन्तरिक ऋण उठाउने सरकारको तालिका अनुसार राष्ट्र बैंकले आगामी ७ दिनभित्र उक्त रकम उठाउन लागेको…
भारतबाट भित्रिए खाद्य र ग्यास बोकेका गाडी
जनकपुरधाम, चैत २४ : लकडाउनका अवधिमा आपूर्ति सहज बनाउनका लागि भारतबाट आवश्यक खाद्य सामग्री र इन्धन बोकेका करीब दुई सय गाडी भित्रिएको छ । पर्सास्थित वीरगञ्ज एकीकृत सुख्खा बन्दरगाहबाट तरकारी…
तीस हजार भुइँकटहर नबिकेर बोटमै कुहिने अवस्थामा
भद्रपुर, चैत २४ : कोभिड–१९ को गरिएको लकडाउनको असर कृषि क्षेत्रमा पर्न थालेको छ । झापाको भद्रपुर–९ घोडामारामा सञ्चालित कोइरी कृषि तथा पशुपक्षी फार्ममा फलेका ३० हजार भुइँकटहर यतिबेला पाकेर…
घर फर्किए दुई हजार ३७० विदेशी नागरिक
काठमाडौँ, चैत २३ : कोभिड-१९ को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी रहेपछि नेपालमा रोकिएका दुई हजार ३७० विदेशी नागरिक स्वदेश फर्किएका छन् । पदयात्रालगायत विभिन्न सिलसिलामा यहाँ रहेका विदेशीलाई…
इँटाभट्टामा लागेन लकडाउन : महिला कामदारलाई भ्याइनभ्याइ
भक्तपुर, चैत २३ : कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिएर नेपालसमेतलाई प्रभाव पारेपछि सरकारले लकडाउन गरेको आज १३ दिन भइसक्यो । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सबै निकाय ठप्प भइरहँदा भक्तपुरका…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ०५, २०८३
कीर्तिपुरमा कारमा आगो लाग्यो, प्रहरीले निकाल्यो शव
साउन ०५, २०८३
केही स्थानमा भारी वर्षाको सम्भावना
साउन ०५, २०८३






