बिजनेश
मनाङबाट फर्किन मानेनन् विदेशी पर्यटक
मनाङ, चैत २३ : यहाँ आएका विभिन्न देशका १५ जना विदेशी पर्यटक स्वदेश फर्किन नमानेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यहाँ आइपुगेका ती नागरिक स्वदेश फर्किन नमानेको प्रमुख जिल्ला…
माथिल्लो तामाकोशी आयोजना : इन्धन र निर्माण सामग्री आयातमा समस्या
काठमाडौँ, चैत २३ : सरकारले केही ठूला विकास निर्माणका आयोजनालाई काम अगाडि बढाउन मार्ग प्रशस्त गरेपनि निर्माण सामग्री, इन्धन ढुवानीलगायत कारणले जटिलता उत्पन्न भएको पाइएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री…
कोरोनाको त्रासले दाना अभाव, दूध उत्पादन घट्यो
सुशीला रेग्मीरामपुर (पाल्पा), चैत २३ माथागढी गाउँपालिका–२ रुप्सेका अगुवा कृषक कृष्ण भट्टराईले दैनिक कम्तीमा एक सय लिटर दूध उत्पादन गर्नुहुन्थ्यो । दूध बिक्रीबाट राम्रो आम्दानी गर्ने उहाँलाई अहिले भने दानाको…
कोरोनाको त्रासले अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रभावित
भैरहवा, चैत २३ : कोरोना भाइरस (कोभिड–१९) का कारण राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रभावित बनेको छ । चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेको विमानस्थल सन २०२० मार्च…
रिचार्ज बराबरकै रकम बोनस प्राप्त भएपछि रिचार्ज गर्नेको संख्यामा कमी
काठमाडौँ, चैत २३ : दूरसञ्चार सेवा प्रदायकले रिचार्जमा शतप्रतिशत बोनस उपलब्ध गराउन थालेपछि रिचार्ज गर्ने प्रवृत्ति घटेको छ । एकपटकको रिचार्जमा सोही रकम बराबरकै बोनस प्राप्त हुने भएकाले उक्त बोनस र…
लकडाउनको ११ दिनपछि खुले चिया बगान
भद्रपुर, चैत २२ : लकडाउन’ भएको ११ दिनपछि आज झापाको चिया बगान आंशिकरुपमा खुलेका छन् । नेपाल चिया उत्पादक सङ्घले व्यक्तिगत सुरक्षा अपनाएर चिया बगान खोल्न सरकारले नै अनुमति दिएको जनाएको…
सुख्खा बन्दरगाहमा कन्टेनर थुप्रिए, क्षमताभन्दा दोब्बर कन्टेनर
वीरगञ्ज , चैत २२ : कोरोना भाइरसको संक्रमण नफैलियोस् भनी नेपाल सरकारले लक डाउन गरेपछि भारत हुँदै तेश्रो मुलुकबाट आएका दुईहजार भन्दा बढी कन्टेनर गन्तव्यसम्म पुग्न नपाई वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा…
लिखित शर्तमा जलविद्युत आयोजना सुचारु
लमजुङ, चैत २२ : लमजुङको दोर्दीखोलामा निर्माणधीन जलविद्युत आयोजना स्थानीय तहसंगको लिखित शर्तपछि सुचारु भएको छ । दोर्दी गाउँपालिका र जलविद्युत आयोजनाबीच आयोजना सञ्चालन सम्बन्धी आचारसंहिता अनुसार लिखित शर्त भएपछि…
कुखुरा फार्ममा चल्ला व्यवस्थापन गर्न कठिनाइ
राँझा, चैत २२ : कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि जारी लकडाउनले बाँकेको खजुरास्थित कुखुरा विकास फार्ममा प्रत्यक्ष असर परेको छ । फार्मबाट उत्पादित चल्ला लकडाउनका कारण बिक्री वितरण हुन नसक्दा…
कालिमाटीको तरकारी बजारमा शनिबारदेखि खुद्रा बजार बन्द
काठमाडौँ, चैत २२ : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारदेखि खुद्रा बजार र किसान बजार बन्द गर्ने निर्णय गरेको छ । खुद्रामा ग्राहकको भीड बढेपछि लकडाउनको समयसम्म खुद्रा बिक्री…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ०५, २०८३
कीर्तिपुरमा कारमा आगो लाग्यो, प्रहरीले निकाल्यो शव
साउन ०५, २०८३
केही स्थानमा भारी वर्षाको सम्भावना
साउन ०५, २०८३






