बिजनेश
विद्युतीय कारोबारमा जोखिम पनि बढ्दै
काठमाडौँ, चैत २७ : कोरोना विषाणुको सम्भावित सङ्क्रमण रोक्न दुई साताअघि सुरु भएको बन्दाबन्दीपछि वाणिज्य बैङ्कले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै आएका छन् । बैङ्क सेवा दिन विगतमा जस्तो कार्यालय खोलेर…
पुनर्बीमा कम्पनीको साधारण शेयर बाँडफाँड
काठमाडौँ, चैत २६ : लकडाउनको समयमा पनि केही काम नियमित रुपमा भइरहेका छन् । सरकारले गरेको आग्रह अनुसार सामाजिक दूरी कायम गरेर भइरहेका नियमित कामले पनि आशा जगाउने वातावरण तयार…
हरियो तरकारीसँगै कोरोना भाइरस भित्रिने त्रास
लुम्बिनी, चैत २६ : भैरहवा क्षेत्रमा बिहान उज्यालो भएसँगै तरकारी बोकेका भारतीय विक्रेताले साइकलको घण्टी बजाउँदै नेपाल छिरेपछि तरकारी किन्न नेपाली उपभोक्ताको भीड लाग्ने गर्दछ । बिहान र बेलुका साइकलमा…
१९ अन्तर्राष्ट्रिय उडान : तीन हजार विदेशी फर्किए
काठमाडौँ, चैत २६ : विश्वलाई सम्पर्क सञ्जालका रुपमा जोड्ने मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झण्डै एक महिनायता बन्द छ । मुलुक लकडाउनमा रहेको तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको…
लकडाउनको असर गहुँ बालीमा
डोटी, चैत २६ : डडेल्धुरादेखि डोटीको सिलगढी पुग्ने क्रममा डा. केआइ सिंह राजमार्ग अन्तरगत सेती नदीको किनारै किनारको फाँटहरुमा गहुँ पाकेर पहेलै भएको देख्न सकिन्छ । गहुँ पाकिसकेको भए पनि…
पर्यटन व्यवसायीको २५ अर्ब लगानी संकटमा
भैरहवा, चैत २६ : गौतम बुद्धको जन्मस्थान लुम्बिनी, सिद्धार्थनगर र यसको आसपासका होटल तथा पर्यटन व्यवसायीले गरेको २५ अर्बको लगानी संकटमा परेको छ । कोभिड–१९ को सम्भावित सङ्क्रमणका कारण सरकारले…
विद्युत आयात रोकिएन गार्हस्थ्य उपभोग बढ्यो
काठमाडौँ, चैत २६ : मुलुकभर घोषणा गरिएको ‘लकडाउन’ले उद्योगधन्दा, कलकारखाना बन्द रहेको अवस्था भए पनि नेपालले भारतबाट अझै दैनिक दुई सय मेगावाट बिजुली आयात गरिरहेको छ । लकडाउनका कारणले सबै…
सेयर बजार ३ गतेसम्म स्थगित
काठमाडौँ, चैत २६ : सरकारले लकडाउनको समायावधि पुनः बढाएपछि नेपाल स्टक एक्सचेन्जले धितोपत्र बजारबाट हुने कारोबार पनि आगामी वैशाख ३ गतेसम्मका लागि स्थगित गरेको छ । नेप्सेले मङ्गलबार एक प्रेस…
केन्द्र सरकारको निर्देशनपछि चिनियाँ पक्ष तातोपानी नाका खोल्न तयार
मेलम्ची, चैत २५ : चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि बन्द भएको तातोपानी नाका खुल्ने भएको छ । कोभिड–१९ महामारीसँग जुध्न नेपाललाई चाहिने अत्यावश्यक स्वास्थ्य तथा…
भारतबाट १७३ मालबाहक गाडी नेपाल भित्रिए
जनकपुरधाम, चैत २५ : भारतबाट १७३ वटा मालबाहक गाडी नेपाल भित्रिएका छन् । पर्सा जिल्लास्थित विभिन्न नाकाबाट चैत २४ गते सो मालबाहक गाडी भित्रिएको प्रदेश नं २ को सामाजिक विकास…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ०५, २०८३
कीर्तिपुरमा कारमा आगो लाग्यो, प्रहरीले निकाल्यो शव
साउन ०५, २०८३
केही स्थानमा भारी वर्षाको सम्भावना
साउन ०५, २०८३






