बिजनेश

लकडाउन लम्बिएसँगै घर फर्किए मेलम्ची खानेपानी आयोजनाका कामदार

 चैत २१, २०७६

काठमाडौँ, चैत २१ : सरकारले अत्यावश्यक वस्तुसँगै ठूला आयोजनालाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने निर्णय गरे पनि मेलम्ची खानेपानी आयोजनामा कार्यरत कामदार भने धमाधम घर फर्किएका छन् ।…

साझा समस्या सामूहिकरुपमा समाधान गरौँ : अर्थमन्त्री

 चैत २१, २०७६

काठमाडौँ, चैत २१ : अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले कोरोना रोगको सङ्क्रमण रोकथाम सरकारको मात्र नभई सबैको साझा दायित्व भएको बताउनुभएको छ । कोरोना रोगको सङ्क्रमण…

मुलुकको आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण

 चैत २१, २०७६

काठमाडौँ, चैत २१ : मुलुकको कुल गार्हस्थ्य उत्पादन चालु आवमा ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण गरिएको छ । उच्च कृषि उत्पादन, पर्यटक आगमन, विप्रेषण आप्रवाहमा भएको बढोत्तरी तथा निजी क्षेत्रबाट भएको…

सबल बन्दै विद्युत् प्राधिकरण, नाफा १० अर्ब ६७ करोड

 चैत २१, २०७६

काठमाडौँ, चैत २१ : नेतृत्वको सचेत पहल हुने र इमान्दार भएर काम गर्ने हो भने समस्याको भूमरीमा फसेको सरकारी स्वामित्वको संस्थान पनि एक पछि अर्को गर्दै उच्च मुनाफा कमाउने संस्थाको…

दैनिक १७.५ प्रतिशत दूध कम खपत

 चैत २१, २०७६

काठमाडौँ, चैत २१ : कोभिड–१९ को प्रभाव दूध तथा दुग्धजन्य पदार्थका क्षेत्रमा परेको छ । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको दुई साता लामो लकडाउनका कारण होटल एवं…

कोरोना त्रासले सरकारी कार्यालयलाई बजेट खर्चमा कडाइ

 चैत २१, २०७६

काठमाडौं, चैत २१ : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्रोत परिचालन गर्नुपर्ने भएपछि अर्थ मन्त्रालयले सबै सरकारी कार्यालयहरूलाई अत्यावश्यकबाहेकका बजेट खर्च गर्न रोक लगाएको छ । अर्थ मन्त्रालयले परिपत्र…

बीमा कम्पनीले दुई करोड दिने

 चैत २१, २०७६

काठमाडौं, चैत २१ : सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा दुई करोड सहयोग गर्ने भएको छ । कम्पनीको बिहीबारको सञ्चालक समितिको बैठकले उक्त…

टाटा मोटर्सको बिक्री ८४ प्रतिशतले घट्यो

 चैत २०, २०७६

मुम्बई, चैत २० : भारतको टाटा मोटर्सले गत मार्च महिनामा कार बिक्रीमा ८४ प्रतिशतले कमी आएको जनाएको छ । गत वर्ष मार्चमा ६८ हजार ७२७ थान कार बिक्री गरेको टाटाले…

स्वास्थ्यका मापदण्ड पूरा गरेर अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र आयोजना सञ्चालन गर्न दिइने सरकारको निर्णय

 चैत २०, २०७६

काठमाडौं, चैत २० : सरकारले अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र विभिन्न क्षेत्रमा सञ्चालित आयोजनालाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय…

इन्धनको मूल्य घटाउँदा व्यवसायीलाई घाटा, निगमसँग मागे क्षतिपूर्ति

 चैत २०, २०७६

काठमाडौं, चैत २० : नेपाल आयल निगमले इन्धनको मूल्य एकैपटक प्रतिलिटिर १० रुपैयाँ घटाउँदा करिब ३० देखि ४० करोड रुपैयाँ घाटा लागेको व्यवसायीहरुले गुनासो गरेका छन् । उनीहरुले आयल निगमसँग…