बिजनेश

ढुक्क भएर लगानी गर्नुस्, सरकारको साथ सहयोग हुन्छ : प्रधानमन्त्री

 बैशाख १८, २०८२

विराटनगर, १८ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि बहुतै उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गर्नुभएको छ । कोशी प्रदेश सरकारद्वारा आयोजित…

नेपालको अर्थतन्त्र सकारात्मक लयतर्फ : उपप्रधानमन्त्री सिंह

 बैशाख १८, २०८२

काठमाडौँ, १८ वैशाख : उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्र सकारात्मक लय समाउने दिशामा अघि बढिरहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नयाँ बानेश्वर व्यापार व्यवसायी सङ्घले आयोजना…

अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब पुग्ने अनुमान, आर्थिक वृद्धि ४.६१ प्रतिशत

 बैशाख १७, २०८२

काठमाडौँ, १७ वैशाख : चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक…

नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट

 बैशाख १७, २०८२

काठमाडौँ, १७ वैशाख : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन आज पनि गिरावट देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव १४ अङ्कले घटेर दुई हजार छ सय…

गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ

 बैशाख १६, २०८२

म्याग्दी, १६ वैशाख : म्याग्दीका घुम्ती पशुगोठ हिमाली भेगका लेकतर्फ सार्न थालिएको छ । हिउँदयाममा चिसो छल्न र आहाराका लागि बेँसीका फाँटमा ल्याइएका भेडाबाख्रा र गाईभैँसीका गोठ लेकतर्फ लैजान थालिएको…

मुस्ताङमा मनाइयो याकचौरी दिवस, याकचौरी पालक किसान सम्मानित

 बैशाख १६, २०८२

मुस्ताङ, १६ वैशाख : मुस्ताङमा पहिलो पटक याकचौरी दिवस, २०८२ विभिन्न कार्यक्रमका साथ मनाइएको छ । सरकारले हिमाली क्षेत्रमापालन गरिने याकचौरी पालकको मागलाई सम्बोधन गर्दै ७ वैशाखलाई राष्ट्रिय दिवस मनाउने…

‘नियमित रोजगारीमा श्रमिक संख्या घट्दो, आउटसोर्सिङ बढ्दै’

 बैशाख १६, २०८२

काठमाडौँ, १६ वैशाख : नियमित रोजगारीमा रहेका श्रमिकको सङ्ख्या घटेको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मलेनमार्फत श्रम अडिट प्रतिवेदन २०८१ सार्वजनिक गर्दै नियमित रोजगारीमा…

नेप्से परिसूचकमा १५ अङ्कको गिरावट

 बैशाख १६, २०८२

काठमाडौँ, १६ वैशाख : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १५ दशमलव ०८ अङ्कले घटेर दुई हजार ६३१ दशमलव ९८ को विन्दुमा…

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

 बैशाख १६, २०८२

दोधारा चाँदनी (कञ्चनपुर), १६ वैशाख : यहाँको बेलौरी नगरपालिका–६ का कृषक आसरेराम वडायक दश वर्षअघि वैदेशिक रोजगारीमा जाने योजनाका साथ काठमाडौँ पुग्नुभएको थियो । काठमाडौँको एक ‘पोलिहाउस’मा टमाटरखेती देखेपछि उहाँ…

रोजगारी र उद्यम प्रवर्द्धनका लागि उत्कृष्ट उद्यमी छनोट

 बैशाख १६, २०८२

मध्यविन्दु (नवलपरासी), १६ वैशाख : यहाँको हुप्सेकोट गाउँपालिकामा ४० उत्कृष्ट उद्यमी छनोट गरिएको छ । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, हुप्सेकोट गाउँपालिका र ‘दायित्व’ नामक एक संस्थाको सहकार्यमा सञ्चालित…