बिजनेश

सरकारले तिर्न बाँकी ऋण रू २५ खर्ब ३६ अर्ब

 माघ ०६, २०८१

काठमाडौँ, ६ माघ : चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी ऋण रू २५ खर्ब ३६ अर्ब नाँघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको…

सुनचाँदीको मूल्य घट्यो

 माघ ०६, २०८१

काठमाडौँ, ६ माघ : अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रू आठ सय र चाँदी प्रतितोला रू ३० घटेको हो ।…

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

 माघ ०६, २०८१

काठमाडौँ, ६ माघ : कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…

चीनको आर्थिक वृद्धि दर दशक यताकै सबैभन्दा सुस्त

 माघ ०४, २०८१

बेइजिङ, ४ माघ (रासस/एएफपी) : चीनले गत वर्ष दशकयताकै सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल गरेको तथ्याङ्कले देखाएको छ । आगामी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्भावित व्यापार गतिरोधले चीनलाई आगामी केही…

सुनचाँदीको मूल्य बढ्यो

 माघ ०४, २०८१

काठमाडौँ, ४ माघ : स्थानीय बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला रू एक हजार तीन सय र चाँदी रु ५० ले बढेको छ । बिहीबार प्रतितोला रू…

दुग्ध विकास संस्थानले तिर्‍यो ३१ वर्षको सम्पत्ति कर

 माघ ०४, २०८१

काठमाडौँ, ४ माघ : दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति कर एकैपटक तिरेको छ । गत पुस २८ गतेको मूल्याङ्कनबमोजिम संस्थानले रु एक करोड दुई लाख ८७ हजार…

पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत

 माघ ०४, २०८१

बागमती, ४ माघ : बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको छ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कूल बजेटको करिब १६ दशमलव २७ प्रतिशत मात्र खर्च…

यस्तो छ आजका लागि तरकारी र फलफूलको मूल्य

 माघ ०४, २०८१

काठमाडौँ, ४ माघ : कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो…

अमेरिकी डलर उकालो लाग्दा कुन विदेशी मुद्राको भाउ बढ्यो र कुनको घट्यो

 माघ ०४, २०८१

काठमाडौँ, ४ माघ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो…

वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च

 माघ ०४, २०८१

काठमाडौँ, ४ माघ : देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या उस्तै रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो…