बिजनेश
जलस्रोतको बहुपक्षीय उपयोग गरेर आर्थिक लाभ लिनुपर्छ : ऊर्जामन्त्री भुसाल
ललितपुर, चैत २३ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलस्रोतको एकीकृत व्यवस्थापन र बहुपक्षीय उपयोग गरेर आर्थिक लाभ लिनुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “प्राकृतिक स्रोत देशको आर्थिक तथा…
एकल पुरुषले मासिक रु ५०० भत्ता पाउने
लमजुङ, चैत २३ : मस्र्याङ्दी गाउँपालिकाका एकल पुरुषले मासिक रु ५०० भत्ता पाउने भएका छन् । पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता बापत मासिक उक्त…
आठ लाखसहित जुवाको खालबाट १३ पक्राउ
भक्तपुर, चैत २३ : चागुँनारायण नगरपालिका–६ नगरकोट गैरीगाउँस्थितमा ३७ वर्षीय मन बहादुर तामाङले आफ्नै तीन तले घरमा सञ्चालन गरेको न्यू गन्तब्य रेष्टुरेन्ट एण्ड होटलमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १३ जनालाई…
हुम्लामा हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी सुुरु
हुुम्ला, चैत २३ : हुुम्लाका लागि हवाई मार्गबाट खाद्यान्न ढुवानीको जिम्मा पाएको सिम्रिक एयर कार्गोले खाद्यान्न ढुवानी कार्य हेलिकोप्टरबाट सुुरु गरेको छ । यसअघि खाद्यान्न ढुवानी गर्दैआएका निजी एयरलाइन्सहरु सबै काठमाडौं…
रारामा बढ्न थाले पर्यटक
मुगु, चैत २३ : कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य रारा तालमा उपयुक्त मौसम भएका कारण पर्यटकको सङ्ख्या बढेको छ । घुम्ने मौसमका साथै कोराना महामारी पनि कमी भएकाले रारा घुम्न आउने…
माछापालक किसानलाई माछाको भुरा सहयोग
लमजुङ, चैत २३ : लमजुङको मर्स्याङ्दी गाउँपालिकाका माछापालन गर्ने किसानले माछाको भुरा सहयोग पाएका छन् । गाउँपालिका पशुसेवा शाखाले माछापालन गर्ने नौजना किसानलाई माछाको भुरा प्रदान गरेको हो । गाउँपालिका अध्यक्ष…
बाख्रापालक किसानलाई अनुदान
मुग्लिन, चैत २३ : चितवनको इच्छाकामना गाउँपालिकाले नमूना खोर निर्माण तथा खोर सुधारका लागि बाख्रापालक किसानलाई अनुदान वितरण गरेको छ । किसानको आर्थिक समृद्धिमा पनि सघाउ पुर्ययाउने उद्देश्यले गाउँपालिकाले बाख्रापालक…
म्याग्दीका पर्यटकीय क्षेत्र र धार्मिकस्थलमा खचाखच पर्यटक
गलेश्वर, चैत २३ : विगत दुई वर्षदेखि कोरोना महामारीका कारण सुस्ताएको पर्यटन र होटल व्यवसाय पुरानै लयमा फर्किन सुरु गरेको छ । वसन्त ऋतुको सुरुआतसँगै म्याग्दीका पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले…
भङ्गेरीडाँडामा रग्बी रङ्गशाला निर्माण गरिँदै
भक्तपुर, चैत २३ : चाँगुनारायण नगरपालिका–७ भङ्गेरीडाँडामा रग्बी अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण सुरु भएको छ । झण्डै १३५ रोपनी जग्गामा रु ५५ करोडको लागतमा सो रङ्गशाला निर्माण गर्न लागिएको हो ।…
नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको अध्यक्षमा कार्की
काठमाडौँ, चैत २३ : नेपालका साना तथा मझौला उद्योगी व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको अध्यक्षमा कुमार कार्की चयन हुनुभएको छ । महासङ्घको मङ्गलबार साँझ सम्पन्न दोस्रो महाधिवेशनले कार्कीको…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






