बिजनेश
स्याउको बोटमा ढकमक्क फूल फुल्दा मुस्ताङका कृषक उत्साहित
बेनी, चैत २३ : स्याउको राजधानीको रुपमा परिचित हिमालपारीको जिल्ला मुस्ताङका प्रायः सबै क्षेत्रमा स्याउको बोटमा ढकमक्क फूलखेल्दा कृषकहरु उत्साहित भएका छन् । स्याउलगायतका फलफूलको फूल खेल्ने समय भएकाले अहिले…
पोखराको आकाशमा खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु
पोखरा, चैत २३ : प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजनामा पोखरामा २०औँ नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु भएको छ । पोखरा–१८ सराङकोटमा गण्डकी प्रदेशसभा सदस्य राजीव…
कृषि क्षेत्रका विद्यमान समस्या समाधानको उपायको खोजी गरिँदै
काठमाडौँ, चैत २३ : कृषि क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका उपाय पहिल्याउने उद्देश्यले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्राविधिक सहयोग तथा साल्ट ट्रेडिङ कर्पोरेशन तथा इन्डियन पोटास लिमिटेडको संयुक्त आयोजनामा…
विद्युत् निर्यातमा फड्को, प्राधिकरणले थप ३२५ मेगावाट बिजुली भारतलाई बेच्ने
काठमाडौँ, चैत २३ : लामो प्रयत्नपछि भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरअनुसार नेपालको अतिरिक्त बिजुली बिक्री गर्ने बाटो खुलेको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई…
मुलुकको विकास र समृद्धिका लागि उद्योगीव्यवसायीले नेतृत्व लिनुपर्छ : ओली
काठमाडौँ, चैत २३ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि उद्योगीव्यवसायीहरुले नेतृत्व लिनुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनको आज…
पर्यटन प्रवद्र्धनका लागि ‘फारवेष्ट ट्राभल मार्ट’को आयोजना
कैलाली, चैत २३ : सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धनगढीमा यही चैत २५ देखि २७ गतेसम्म प्रथम पटक अन्तर्राष्ट्रिय स्तरको ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ को आयोजना हुने भएको छ…
कार्यकालको अन्त्यतिर सडक निर्माण धमाधम
नेपालगञ्ज, चैत २३ : उपमहानगरपालिका–१८ मा धमाधम सडक निर्माणसँगै विकासका योजना तीव्र पारिएको छ । वडाको विकासका लागि वडाध्यक्ष दीपक बर्माले प्रदेश सरकारबाट रु ९० लाख बराबरका सात पिसिसी सडकको…
कृषिको आधुनिकीकरणका उपाय खोज्दै नेपाल–भारतका अधिकारी
काठमाडौँ, चैत २३ : कृषियोग्य माटोमा हुने सूक्ष्म खाद्य पोषकतत्वको अवस्था र कृषि उत्पदकत्व वृद्धिका लागि आवश्यक उन्नत जातका बीउ, मलखाद र कृषि औजार प्रयोगका बारेमा बृहद् छलफल गरी उचित…
उद्यमशीलता प्रवद्र्धन गर्न सम्झौता
वालिङ, चैत २३ : उद्यमशीलता प्रवद्र्धनका लागि वालिङ नगरपालिका र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) बीच सम्झौता भएको छ । उद्यमशीलताको विकास र प्रवद्र्धन गर्दै नगरवासीलाई उत्पादनमा जोड्नका लागि…
बजेट अभावमा मदन भण्डारी राजमार्ग
काठमाडौँ, चैत २३ : झण्डै दुई वर्ष अवधि बाँकी हुँदा मदन भण्डारी राजमार्गको एक तिहाइ निर्माण सकिएको छ । वर्षेनी न्युन बजेट बिनियोजन भइरहँदा राजमार्ग बनाउने लक्ष्य लिइएको अवधिमा सम्पन्न…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






