बिजनेश

धनुषामा धान रोपाइँ सुरु, मल अभाव

 असार १४, २०८१

जनकपुरधाम (धनुषा), १३ असार : केही दिनदेखि मनसुन भित्रिएसँगै जिल्लाका अधिकांश गाउँमा धान रोपाइँ सुरु भएको छ । जिल्लामा ४२ हजार हेक्टर जमिनमा धानखेती हुँदै आएकामा पछिल्लो समय मलको अभाव…

प्रधानमन्त्रीको उपस्थितिमा असार १५ गते चितवनमा रोपाइँ महोत्सव

 असार १४, २०८१

काठमाडौँ, १३ असार : सरकारले २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव,२०८१ मनाउने भएको छ । बिहीबार २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ मूल समारोह समितिले काठमाडौँमा…

राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा लोहनी

 असार १४, २०८१

काठमाडौँ, १३ असार : राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा देवेशप्रसाद लोहनी चयन हुनुभएको छ । बैंक सञ्चालक समितिको यही असार ९ गते बसेको बैठकले उपकार्यकारी पदमा कार्यरत…

औद्योगिक प्रदर्शनी सम्पन्न

 असार १४, २०८१

सिमकोट (हुम्ला), १३ असार : स्थानीय उत्पादनको बजारीकरण तथा प्रसारप्रचार गर्ने उद्देश्यले सदरमुकाम सिमकोटमा पहिलोपटक आयोजना भएको औद्योगिक प्रदर्शनी बुधबार सम्पन्न भएको छ । प्रदर्शनीमा जिल्लामा उत्पादित राडीपाखी, स्थानीय कच्चा…

फलफूलका बिरुवा रोप्ने किसानलाई अनुदान

 असार १४, २०८१

मान्म (कालीकोट), १३ असार : फलफूलको उत्पादन बढाउन नरहरिनाथ गाउँपालिकाले एउटै जातका २५ वटा फलफूलका बिरुवा रोप्ने किसानलाई रु ५० अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८१/०८२ को नीति,…

बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन

 असार १३, २०८१

कलैया, १२ असार : जिल्लाका किसानले यस वर्ष १४ हजार चार सय ९० हेक्टर जमिनमा हिउँदे र बर्खे मकैखेती गरी ८६ हजार छ सय ९५ मेट्रिकटन उत्पादन गरेका छन् ।…

भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान

 असार १३, २०८१

ढोरपाटन (बागलुङ), १२ असार : जेठ पहिलो सातासम्म पश्चिम बागलुङको तल्लो क्षेत्रका बारी, खर्क र भिराला जमिन भेडाका बथानले ढाकिएका थिए । जेठ दोस्रो सातादेखि किसानले पशुचौपाया बुकी उकाल्न थालेपछि…

औषधि उद्योग सुधार्न उच्चस्तरीय अनुगमन समिति गठन

 असार १३, २०८१

काठमाडौँ, १२ असार : मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय पुरस्कार कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्रलाई प्रदान गरिने भएको छ ।  मदन भण्डारी फाउण्डेसनले बुधबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा मदन भण्डारीको…

देशभित्र ४०० केभी प्रसारण लाइनबाट पहिलो पटक विद्युत प्रवाह सुरु

 असार १३, २०८१

काठमाडौँ, १२ असार : विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत व्यापार विस्तारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइनअन्तर्गत ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको छ ।…

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

 असार १३, २०८१

लुम्बिनी, १२ असार : लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको आजको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।  प्रदेशसभामा आर्थिक मामिला तथा…