बिजनेश

जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

 असार १६, २०८१

चितवन, १५ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान बालीमा जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गरिने बताउनुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद्,…

५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा

 असार १६, २०८१

काठमाडौँ, १५ असार : कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हुने गरेको छ । सबै क्षेत्रमा सिँचाइको सुविधा नहुँदा किसान रोपाइँ गर्न आकाशे पानीकै…

दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

 असार १६, २०८१

काठमाडौँ, १५ असार : प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि…

‘हिमाल आरोहणले विदेशी मुद्रा आयआर्जनमा सहयोग पुगेको छ’

 असार १५, २०८१

काठमाडौँ, १४ असार : संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री हितबहादुर तामाङले हिमाल आरोहणले विदेशी मुद्रा आयआर्जनमा सहयोग पुगेको बताउनुभएको छ । पर्वतारोहण सञ्चालक सङ्घ नेपालले वसन्त ऋतुमा हिमाल आरोहणका लागि…

टेलिकमको सेवा ‘एफटिटिएच’मा स्तरोन्नति

 असार १५, २०८१

काठमाडौँ १४ असार : नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, नक्सालमा कपर प्रविधिबाट सञ्चालित ‘पिएसटिएन’ र ‘एडिएसएल’ सेवालाई आधुनिक फाइबर प्रविधिको ‘एफटिटिएच’ (फाइबर टू द होम) नेटवर्कमा स्तरोन्नति गरी कपर नेटवर्क बन्द…

आँप महोत्सवमा बजार नपाएको किसानको गुनासो

 असार १५, २०८१

महोत्तरी, १४ असार : पानीबेगरको बडहरी खोला वारि महोत्तरीका बर्दिबास–७ प्रेमनगर र भङ्गाहा–४ को रामनगर, पारिपट्टी धनुषाको वटेश्वर गाउँपालिकाका चित्रपुर, लवकुशचोक, कुसुमबिसौना र कात्तिककुमर छन् । खोलावारि र पारि आँपका…

स्ट्रबेरीको माग देखेर उत्साहित छन् कमल

 असार १५, २०८१

टक्सार (भोजपुर), १४ असार : भोजपुरका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यो खेतीबाट राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय यहाँका किसान जग्गा भाडामा लिएर पनि खेती गर्न…

आधुनिक प्रविधिको प्रयोग गरी धान उत्पादन गरिँदै

 असार १५, २०८१

कञ्चनपुर, १४ असार : आधुनिक प्रविधिको प्रयोगरी धान उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत कञ्चनपुरमा अनुदानका कार्यक्रम सञ्चालन गरिएका छन् । परियोजना कार्यान्वयन इकाइको समन्वयमा चक्लाबन्दीमा मेसिनको प्रयोग गरी आधुनिक…

करोडौँ रुपैयाँ खर्चिए पनि गण्डकीका चार विमानस्थल प्रयोगविहीन

 असार १५, २०८१

गण्डकी, १४ असार : करोडौँ खर्चेर बनाइएका यहाँका चार विमानस्थल प्रयोगविहीन बनेका छन् । मनाङको हुम्डे, गोरखाको पालुङटार, बागलुङको बलेवा र ढोरपाटन विमानस्थल सञ्चालनमा छैनन् । लामो समयदेखि बन्द अवस्थामा…

साढे दुई हजार विदेशी नागरिकले पाए नेपालमा रोजगारी

 असार १५, २०८१

काठमाडौँ, १४ असार : रोजगारीको खोजीमा दैनिक औसतमा दुई हजार युवा विदेश गइरहेका बेलामा नेपालमा भने विदेशी उच्च दक्ष जनशक्ति आएर काम गरिररहेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले…