बिजनेश
३० दिनभित्र दोहोरो पद छोडिसक्न सहकारी संस्थाका सञ्चालकलाई निर्देशन
काठमाडौँ, १९ असार : सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ । विभागले कोही दोहोरो पदमा रहेको भए त्यसलाई त्यागेर एकल…
राष्ट्रियसभाका सांसदहरूको भनाइ- ‘कृषि दशकको कार्यान्वयनबाट समृद्धि सम्भव’
काठमाडौँ, १९ असार : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा समेटिएको कृषि दशकको कार्यान्वयनबाट समृद्धि सम्भव भएको बताउनुभएको छ । सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत…
लगानी सम्मेलनमा प्रस्तुत दुई आयोजनामा आशयपत्र प्राप्त
काठमाडौँ, १९ असार : गत वैशाख १६ र १७ गते यहाँ आयोजित तेस्रो लगानी सम्मेलनमा प्रस्तुत दुई आयोजनाका लागि आशयपत्र प्राप्त भएका छन् । लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीका अनुसार…
आयल निगमको नयाँ भण्डारण गृह निर्माण हुँदै
भैरहवा, १९ असार : नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह निर्माण प्रक्रिया तीव्रगतिमा अघि बढाएको छ । ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा धमाधम तटबन्ध…
फौजी कीराले मकैबालीमा क्षति, किसान चिन्तित
मलेखु (धादिङ) १८ असार : यहाँको खनियावास गाउँपालिका–१ झार्लाङमा फौजी किराको प्रकोपले मकैबालीमा क्षति पु-याएको छ । घोगा लाग्ने बेलाको मकैमा कीराले क्षति पु-याएपछि किसान चिन्तित बनेका छन् । वैशाखको…
नूनको मूल्य बढ्यो
काठमाडौँ, १८ असार : साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको…
शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका राई
धरान (सुनसरी), १८ असार : शिक्षण पेसा छाडेर बाख्रापालन गर्दै आएका धरान उपमहानगरपालिका-२० विष्णुपादुकाका राजकुमार राईले त्यसबाट राम्रो आम्दानी गरिरहनुभएको छ । उहाँले व्यावसायिक बाख्रापालनबाट वार्षिक पाँच लाखदेखि छ लाखसम्म आम्दानी…
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश
काठमाडौँ, १८ असार : सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिको प्रक्रियाका सम्बन्धमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सरकारले अध्यक्ष नियुक्तिका सम्बन्धमा हालसम्म सम्पन्न गरेका छनोटसम्बन्धी सम्पूर्ण…
कोशी प्रदेशमा ड्रागन फल खेती गर्ने बढ्दै
बेलबारी (मोरङ), १८ असार : ड्रागन फलले बजार पाउन थालेपछि कोशी प्रदेशमा यसको खेती गर्नेहरुको सङ्ख्या पनि बढेको छ । कृषि विकास निर्देशनालय कोशी प्रदेशका अनुसार हाल प्रदेशका विभिन्न जिल्लामा…
जुनमा भित्रिए ७६ हजारभन्दा बढी विदेशी पर्यटक
काठमाडौँ, १८ असार : सन् २०२४ को जुनमा मात्र ७६ हजार सात सय ३६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उदृत गर्दै नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन्…
लोकप्रिय
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३






