बिजनेश
च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी
पर्वत, २७ साउन : जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि रु १० लाखभन्दा…
खाली कन्टेनर नहटाइँदा भन्सारको ‘यार्ड’ भरिभराउ
वीरगञ्ज (पर्सा), २८ साउन : वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दगाह भन्सार कार्यालयको ‘यार्ड’मा लामो समयसम्म खाली कन्टेनर नहटाइँदा व्यवस्थापनमा चुनौती थपिएको छ । कोभिड–१९ महामारीदेखिका खाली कन्टेनर रोटेसन नहुँदा भन्सार यार्डमा खाली…
सर्लाहीमा ‘ड्रागन फ्रुट’को व्यावसायिक खेती बढ्दै
बरहथवा (सर्लाही), २६ साउन : सर्लाहीमा ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादन बढ्दै गएको छ । स्वास्थ्यका हिसाबले समेत बहुगुणी मानिने सिउँडी प्रजातिको ड्रागन फ्रुटबाट मनग्य आयआर्जन गर्न सकिने भएपछि स्थानीय किसान…
‘राजनीतिक र नीतिगत स्थायित्वले अर्थतन्त्रमा सुधार’
गोदावरी (कैलाली), २६ साउन : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसद्का ठूला दलहरू मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्वले अर्थतन्त्रमा सुधार आउने विश्वास व्यक्त गर्नुभएको छ ।…
आर्थिक विकास सरकारको पहिलो प्राथकिमता : उपप्रधानमन्त्री सिंह
काठमाडौँ, २६ साउन : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकास वर्तमान सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । बागमती प्रदेशका सामाजिक विकास मन्त्रीमा हरिप्रभा खड्गी (श्रेष्ठ) र…
मल कारखाना स्थापनामा चीनले सघाउने, लगानी स्वीकृत हुनेबित्तिकै काम थालिने
काठमाडौँ, २६ साउन : मल कारखाना स्थापनामा चीन सरकारले सघाउने भएको छ । आगामी एक वर्षभित्रमा कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न चीन सरकार तयार रहेको नेपालका लागि चीनका राजदूत…
काँचो स्याउ सङ्कलन गर्ने व्यापारीका गोदाममा ताला
जुम्ला, २५ साउन : तिला गाउँपालिकाले काँचो स्याउ सङ्कलन गरेका गोदाममा ताला लगाइएको छ । गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाको नेतृत्वमा पालिकाका कर्मचारी र रारालिही प्रहरी चौकीका प्रहरीसहितको टोलीले काँचो स्याउ…
विद्युत् प्राधिकरणको सञ्चित नाफा ४७ अर्ब ४१ करोड
काठमाडौं, २५ साउन : नेपाल विद्युत् प्राधिकरणको आम्दानी एक खर्ब १६ अर्ब रुपैयाँबाट उकालो लागेको छ । शुक्रबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकाल तीन वर्ष पूरा…
प्रक्रियामा नआई बिल तिर्दिन भन्नै मिल्दैन : कार्यकारी निर्देशक घिसिङ
काठमाडौँ, २५ साउन : पछिल्ला दिन चर्चामा रहेको ‘डेडिकेटेड’ एवं ‘ट्रङ्क’ लाइन महशुल विवादका सम्बन्धमा उद्योगीहरू कानुनी बाटोमा नआएको नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ । प्राधिकरणले जारी गरेको बिलमा…
उद्योग मन्त्री भण्डारीद्वारा विशाखापट्टनम पोर्टको अनुगमन
काठमाडौँ, २५ साउन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम पोर्टको आज अनुगमन गर्नुभएको छ । उहाँले अनुगमनका क्रममा त्यहाँका आयात नियमन गर्ने पोर्टका आधिकारिक व्यक्ति र…
लोकप्रिय
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
असोज ०३, २०८३
ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली
असोज ०३, २०८३
दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी
असोज ०३, २०८३
संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा
असोज ०२, २०८३






