अन्तर्राष्ट्रिय

चीनको वुहानमा महामारी विज्ञानसम्बन्धी अध्ययन सुरु हुने

 साउन २०, २०७७

जेनेभा, साउन १९ : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को विज्ञहरूको टोलीले कोभिड–१९ अद्गमस्थल पहिचान अध्ययनको लक्ष्य पूरा गरेको डब्ल्यूएचओका प्रमुखले सोमबार बताउनुभएको छ । “हामीले अध्ययन गर्न निरन्तरता दिइरहेका विषयमध्ये एउटा कोभिड–१९को…

भारतमा कोभिड–१९ बाट एकैदिन ७७१ को मृत्यु, सङ्क्रमित १८ लाख नाघ्यो

 साउन १९, २०७७

नयाँदिल्ली, साउन १९ : भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १८ लाख नाघेको छ । गत २४ घण्टामा भारतका ५२ हजार ९७२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १८ लाख…

नासाका अन्तरिक्ष यात्रीहरू सकुशल पृथ्वीमा अवतरण

 साउन १९, २०७७

वासिङ्टन, साउन १९ : अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई अन्तरिक्ष यात्रीलाई लिएर अमेरिकी अन्तरिक्ष यान आइतबार पृथ्वीमा सकुशल अवतरण गरेको छ । अमेरिकाले झण्डै दुई दशकपछि पहिलोपटक मानवसहितको अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरिक्ष…

विश्वमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या छ लाख ९२ हजार नाघ्यो

 साउन १९, २०७७

जेनेभा, स्वीट्जरल्याण्ड, साउन  १९ : विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण छ लाख ९२ हजार ७९४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ । सङ्गठनका अनुसार सोमबारसम्म…

भारतको पञ्जाबमा मदिरा सेवनबाट ८० जनाभन्दा बढीको मृत्यु

 साउन १९, २०७७

नयाँदिल्ली, साउन १८ : भारतको पञ्जाब राज्यमा पछिल्लो समय विषाक्त मदिरा सेवन गर्ने ८० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेह?मा पञ्जाब प्रान्तका उत्तरी क्षेत्रका तीन जिल्लाका…

भारतको पञ्जाबमा मदिरा सेवनबाट ८० जनाभन्दा बढीको मृत्यु

 साउन १८, २०७७

नयाँदिल्ली, साउन १८ : भारतको पञ्जाब राज्यमा पछिल्लो समय विषाक्त मदिरा सेवन गर्ने ८० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेह?मा पञ्जाब प्रान्तका उत्तरी क्षेत्रका तीन जिल्लाका…

अभिताभ बच्चन कोरोना जित्न सफल, अस्पतालबाट डिस्चार्ज

 साउन १८, २०७७

काठमाडौँ, साउन १७ : भारतीय सिनेमा हस्ती अभिताभ बच्चनले कोरोना परास्त गर्न सफल हुनुभएको छ । उहाँ निको भएर आजै अस्पतालबाट डिस्चार्ज हुनुभएको उहाँका छोरा अभिषेक बच्चनले ट्विटरमार्फत जानकारी गराउनुभएको हिन्दुस्तान…

कुवेतद्वारा नेपालसहित ३० भन्दा बढी राष्ट्रका यात्रुलाई प्रवेशमा प्रतिबन्ध

 साउन १८, २०७७

कुवेत सिटी, साउन १८ : खाडी मुलुक कुवेतले भारत र चीनसमेत ३० भन्दा बढी मुलुकका यात्रुलाई कुवेत प्रवेशमा रोक लगाएको छ । कुवेती नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले सबै विमानसेवा कम्पनीहरूलाई एक…

विश्वभरि मृत्यु भएकाहरूको सङ्ख्या छ लाख ८९ हजार

 साउन १८, २०७७

बेइजिङ, साउन १८ : विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट छ लाख ८९ हजारभन्दा बढीको मृत्यु भएको छ । हालसम्म कुल सङ्क्रमितको सङ्ख्या पनि एक करोड ८० लाख ३३ हजार २७९ पुगेको…

भारतको केन्द्रीय गृहमन्त्री अमित शाह कोरोनाबाट सङ्क्रमित

 साउन १८, २०७७

काठमाडौँ, साउन १८ : भारतको केन्द्रीय गृहमन्त्री अमित शाह कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँले आइतबार अपरान्ह ट्वीट गर्दै आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको जानकारी गराउनुभएको छ । केन्द्रीय गृहमन्त्री शाहले चिकित्सकको…