अन्तर्राष्ट्रिय
भारतमा कोभिड–१९ सङ्क्रमितको संख्या १६ लाख नाघ्यो
नयाँ दिल्ली, साउन १६ : भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १६ लाख नाघेको शुक्रबार जनाइएको छ । गत २४ घण्टामा भारतका ५५ हजार ७९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल…
ताइवानका पूर्वराष्ट्रपति लीको निधन
ताइपेई, साउन १६ : ताइवानका पूर्व राष्ट्रपति ली तेङ–हुईको ९७ वर्षको उमेरमा निधन भएको छ । ताइवानमा तानाशाही व्यवस्था अन्त्य गरी लोकतान्त्रिक शासन पद्धति स्थापना गर्न उहाँको महत्त्वपूर्ण भूमिका रहेको थियो…
अफगानिस्तानमा कार बम आक्रमणमा १७ जनाको मृत्यु, ३० घाइते
काबुल, साउन १६ : अफगानिस्तानको लागोर प्रान्तमा रहेको पाउल ए सिटी सहरमा भएको कारबम हमलामा परी १७ जनाको ज्यान गएको छ । उक्त सहरमा सरकारी सेवा लिनका लागि लाम लागेर…
अष्ट्रेलियाको भिक्टोरियामा सङ्क्रमित उच्च गतिमा बढ्दै
काठमाडौँ, साउन १५ : राजधानी शहर मेलबर्नमा तीन सातासम्म लकडाउन गरिएपनि अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्यामा कमी आएको छैन । पछिल्लो चौबीस घण्टामा १३ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।…
भारतमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या १५ लाख ८३ हजार नाघ्यो
नयाँ दिल्ली, साउन १५ : भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १५ लाख ८३ हजार नाघेको छ । गत २४ घण्टामा भारतका ५२ हजार १२३ मा कोरोना भाइरस पोजिटिभ देखिएपछि कुल…
पेरुमा कोरोना सङ्क्रमितको सङ्ख्या चार लाख नाघ्यो
लिमा, साउन १५ : पेरुमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या चार लाख नाघेको बुधबार जनाइएको छ ।पेरुमा गत छ हप्ता भन्दा बढी समयदेखि नै कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।…
ब्राजिलमा कोभिड-१९ बाट ९० हजार बढीको मृत्यु
रियो डि जानेरो, साउन १५ : ब्राजिलमा २४ घन्टायता मात्र करिब ६९ हजार जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । गएको २४ घन्टामा एक हजार ५९५ जनाको कोरोना भाइरसका कारण निधन…
कोभिड–१९ को असर : एयरबस र शेल कम्पनीमा अर्बौं डलर नोक्सानी
पेरिस, साउन १५ : युरोपेली हवाई जहाज निर्माता एयरबस कम्पनीले पहिलो छ महिनामा करिब दुई अर्ब २० करोड अमेरिकी डलर खुद नोक्सानी व्यहोर्नु परेको जनाएको छ । कोरोनाभाइरस महामारीका कारण बिमान…
स्मार्टफोन बिक्रीमा ह्वावेइले सामसुङलाई उछिन्यो
बेइजिङ, साउन १५ : चीनको स्मार्टफोन निर्माता कम्पनी ह्वावेइले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा स्मार्टफोन बिक्रीमा नयाँ विश्व रेकर्ड कायम गरेको छ । स्मार्टफोन बिक्रीको अनुगमन गर्ने क्यानालिसका अनुसार ह्वावेइले सामसुङलाई…
अफगान शान्तिवार्ता नयाँ चरणमा प्रवेश, तीन दिने युद्धविराम घोषणा
काबुल, साउन १४ : लामो समयदेखि ढिलाइ भइरहेको अफगान सरकार र तालिबानबीचको शान्तिवार्ता आगामी हप्ता शुरु हुने सम्भावना बढेको छ । अफगान राष्ट्रपति अस्रफ घानीले तालिबानसँगको मध्यस्थता वार्ता हुन लागेको मङ्गलबार…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२






