अन्तर्राष्ट्रिय

कोरोना संक्रमणबाट ब्राजिलमा दुई लाख २७ हजार बढीको मृत्यु

 माघ २२, २०७७

साओ पाउलो, माघ २२ : ब्राजिलमा बुधबार कोरोना भाइरस सङ्क्रमणको कारण थप एक हजार २५४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई लाख २७ हजार ५६३ पुगेको…

अफगानिस्तानमा सेनाको कारबाहीमा १५ लडाकू मारिए

 माघ २२, २०७७

काबुल, माघ २२ : अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा कम्तमिा १५ जना तालिबान लडाकू मारिएको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयको विज्ञप्तिमा बुधबार कान्दाहारको डन्ड र अर्घन्डाब…

फिलिपिन्सको पर्यटन क्षेत्रमा कोभिड–१९ को असर, ८ अर्ब डलर राजस्व गुम्यो

 माघ २१, २०७७

मनिला, माघ २१ : कोरोनाभाइरस महामारीका कारण पर्यटन क्षेत्रमा मन्दी आएसँगै फिलिपिन्सको पर्यटन राजस्वमा सन् २०२० मा झण्डै आठ अर्ब ३० करोड डलरभन्दा बढी कमी आएको छ । फिलिपिन्सको पर्यटन विभागका…

पाकिस्तानमा खोप अभियान शुरु, चिनियाँ सिनोफार्मको खोप लगाइने

 माघ २१, २०७७

इस्लामाबाद, माघ २१ : पाकिस्तानमा कोभिड–१९ विरुद्ध बुधबारदेखि पहिलो चरणको खोप अभियान शुरु हुँदैछ । पहिलो चरणमा स्वास्थ्यकर्मीलाई उक्त खोप दिइने पाकिस्तान सरकारको तयारी छ । यो खोप चीन सरकारले उपलब्ध…

अमेजनका प्रमुख कार्यकारी जेफ बेजोसद्वारा राजीनामा

 माघ २१, २०७७

वासिङ्टन, माघ २१ : अमेजनका संस्थापक जेफ बेजोसले यसै वर्ष सन् २०२१ को अन्त्यदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदबाट अलग हुने घोषणा गर्नुभएको छ । सानो व्यवसायलाई विश्वकै एउटा महत्वपूर्ण…

चीनमा शुक्रबार पनि कोरोनाका नयाँ सङ्क्रमित भेटिए

 माघ १७, २०७७

बेइजिङ, माघ १७ : चीनमा शुक्रबार पनि कोरोना भाइरसका नयाँ संक्रमति भेटिएको समाचारमा जनाइएको छ । चीनका स्वास्थ्य अधिकारीले शुक्रबार पनि चीनका विभिन्न सहरमा गरेर ५२ जना नयाँ सङ्क्रमित भेटिएको…

मध्य मेसम्म साउदी अरबमा यात्रा गर्न प्रतिवन्ध

 माघ १७, २०७७

रियाद, माघ १७ : साउदी अरबले यात्रा प्रतिवन्धको समयावधि फेरी लम्ब्याएको छ । साउदी अरबको सरकारले यात्रा प्रतिवन्ध लगाइएको समयावधि शुक्रबार थप गरिएको घोषणा गरेको हो । नयाँ निर्णयअनुसार नागरिकले…

कोरोना संक्रमण नियन्त्रणका लागि संयुक्त प्रयास आवश्यक : चिनियाँ राष्ट्रपति

 माघ १७, २०७७

बेइजिङ, माघ १७ : चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्वमा कोभिड १९ जस्तो महामारीको नियन्त्रणका लागि विश्वका सबै देशको संयुक्त प्रयास हुनुपर्ने बताउनुभएको छ । उहाँले शुक्रबार विश्वका नेतासँगको फोनवार्ताका क्रममा…

ब्राजिलमा दुई लाख २२ हजार कोभिड–१९ सङ्क्रमितको मृत्यु

 माघ १७, २०७७

रियो दि जेनेरियो, माघ १७ : ब्राजिलमा करिब एक वर्षको अन्तरालमा दुई लाख २२ हजार ६६६ कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु भएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार पुष्टि गरेको छ । यस…

क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा पाँचको मृत्यु

 माघ १७, २०७७

हवाना, माघ १७ : क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा यसमा सवार चालक दलका सदस्यासहित सबै पाँच यात्रुको मृत्यु भएको रक्षा मामिला मन्त्रालयले शनिबार पुष्टि गरेको छ । स्थानीय समय अनुसार…