अन्तर्राष्ट्रिय
दोस्रो सन्तानको पर्खाइमा ह्यारी र मेगन
लण्डन, फागुन ३ : बेलायतका पूर्व राजकुमार ह्यारी र उहाँकी श्रीमती मेगन दोस्रो सन्तानको पर्खाइमा रहनु भएको बेलायती सञ्चार माध्यमहरूले बताएका छन् । उहाँहरुले दोस्रो सन्तानजन्माउननिश्चितभएको उहाँका सहयोगीले जानकारी दिएका…
भारतमा कोभिड–१९ बाट संक्रमित एक करोड १० लाख पुगे
नयाँदिल्ली, फागुन ३ : भारतमा कोभिड–१९ बाट संक्रमित हुने व्यक्तिको संख्या सोमबारसम्म एक करोड १० लाख पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । साथै कोभिड–१९ संक्रमित मध्ये…
दक्षिण कोरियामा गुम्यो १० लाख रोजगारी
सउल, फागुन ३ : दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको सङ्ख्या नौ लाख ८२ हजार पुगेको छ । एकै महिनामा रोजगारी गुमेको…
जापानमा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प
काठमाडौं, फागुन २ : जापानमा शनिबार ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । स्थानीय समयअनुसार राति ११ बजेर ८ मिनेटमा फुकुसिमा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको स्थानीय सञ्चारमाध्यमहरुले…
मेक्सिकोद्वारा कोभिड–१९ विरुद्धका दुई चिनियाँ खोप स्वीकृत
मेक्सिको सिटी, माघ २९ : मेक्सिकोको औषधि व्यवस्थापन सम्बन्धी नियामक निकायले कोभिड–१९ विरुद्ध चीनमा विकास गरिएका दुई खोपलाई स्वीकृति प्रदान गरेको छ । मेक्सिकोका स्वास्थ्य अधिकारीहरुका अनुसार स्वीकृत गरिएका खोपहरुमा…
महिलाविरुद्ध अभद्र टिप्पणीपछि ओलम्पिक आयोजक समितिका प्रमुखले राजिनामा गर्दै
काठमाडौं, माघ २९ : टोक्यो ओलम्पियक आयोजक समितिका प्रमुख योशिरो मोरीले पदबाट राजिनामा गर्नुहुने भएको छ । महिलाप्रति अनुपयुक्त टिप्पणी गरेपछि उहाँको आलोचना हुँदै आएको थियो । ८३ वर्षीय योशिरो मोरीले…
अमेरिकी राष्ट्रपतिद्वारा म्यान्मारका सैनिक नेताहरुलाई प्रतिबन्ध
याङ्गुन, माघ २९ : म्यान्मारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसले विरोध जारी राखिरहेको यस अवस्थामा अमेरिकी राष्ट्रपति जो बाइडेनले कू गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने…
हिमपहिराेमा परेकाकाे सुरुङमा प्वाल पारेर उद्धारको प्रयास
तपोवन, भारत, माघ २९ : भारतको उत्तराखण्डमा गत आइतबार गएको हिमपहिरोको कारण विद्युतगृहको सुरुङमा परेर फसेका व्यक्तिहरुको उद्धारको लागि सुरुङमा प्वाल पारेर उद्धारको प्रायास जारी राखिएको बिहीबार प्राप्त समाचारमा जनाइएको…
म्यान्मारमा सैन्य कूको विरोधमा प्रदर्शन जारी
याङ्गुन, माघ २८ : म्यान्मारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसहरूले विरोध जारी राखेका छन्। । यसैक्रममा मंगलबार एक महिला गम्भीर घाइते भएकी बताइएको छ । प्रदर्शनकारीहरूलाई…
पूर्वअमेरिकी राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोगको सुनुवाई शुरु
वासिंटन, माघ २७ : अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावमाथि अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा मंगलबारदेखि सुनुवाई शुरु हुँदैछ । अमेरिकाका राष्ट्रपतिमाथि एकै कार्यकालमा दुई पटक महाभियोग दर्ता…
लोकप्रिय
बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
साउन १८, २०८३
इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता
साउन १८, २०८३






