अन्तर्राष्ट्रिय
भेनेजुएलाद्वारा युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
काराकास, फाल्गुन १३ : भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएलाविरुद्ध प्रतिबन्धको घोषणा गरेलगत्तै युनियनका लागि पोर्चुगलका राजदूतलाई देश छाड्न आदेश…
इजिप्टले रुसद्वारा निर्मित खोप प्रयोगका लागि अनुमति दियो
कायरो, फाल्गुन १३ : इजिप्ट सरकारले रुसद्वारा निर्माण गरिएको कोभिड १९ विरुद्धको खोप स्पुतनिक भि को प्रयोगका लागि अनुमति दिएको छ । रुसको सो कम्पनीले उत्पादन गरेको स्पुतनिक भि खोप…
भारतमा कोरोना भाइरस सङ्क्रमित बढ्दै
नयाँदिल्ली, फाल्गुन १३ : भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड १० लाख ४६ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ७३८ नयाँ सङ्क्रमित…
जी–७ द्वारा म्यानमार प्रदर्शनकारीविरूद्ध गरिएका सैनिक कारबाहीको कडा शब्दमा आलोचना
लन्डन, फागुन ११ : जी–७ सदस्य मुलुकहरूले मङ्गलबार म्यानमारको सुरक्षा फौजले प्रदर्शनकारीविरुद्ध गरेको हिंसात्मक बल प्रयोगको कडा निन्दा गरेको छ । उनीहरूले म्यानमारको सैनिक शासकहरूलाई पूर्ण संयमता अपनाउन र मानवअधिकार…
जर्जियाका प्रमुख विपक्षी नेता गिरफ्तार
तिब्लिसी, फागुन ११ : जर्जियाली प्रहरीले मङ्गलबार यहाँको विपक्षी दलको मुख्यालयबाट प्रमुख विपक्षी नेतालाई पक्राउ गरेको छ । नेता निका मेलियालाई दलको कार्यालयमा पुगी पक्राउ गर्ने क्रममा दलका नेता तथा…
भारतको उत्तराखण्डमा पाँच प्रदेशबाट आउनेलाई अनिवार्य कोरोना परीक्षण
देहरादुन, फागुन ११ : भारतको उत्तराखण्ड प्रदेशमा अन्य पाँच प्रदेशबाट आउने व्यक्तिलाई कोरोनाभाइरस परीक्षण अनिवार्य गरिएको छ । अधिकारीका अनुसार, महाराष्ट्र, गुजरात, कर्नाटक, मध्य प्रदेश र छत्तीसगढ प्रदेशबाट आउनेलाई परीक्षण…
भारत चीन सम्बन्ध सुधारउन्मुख, ‘चिनियाँ राष्ट्रपति सीले भारत भ्रमण गर्ने’
काठमाडौं, फागुन ११ : चिनियाँ राष्ट्रपति सी जिन फिङले यसै वर्ष भारत भ्रमण गर्नुहुने अपेक्षा गरिएको छ । भारतमा आयोजना हुने ‘ब्रिक्स’ सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी जिनफिङ आउन सक्ने…
अफगानिस्तानमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरु
काबुल, फागुन ११ : अफगानिस्तानमा मङ्गलबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान शुरु भएको छ । भारत सरकारले उपलब्ध गराएको कोभिसिल्ड पाँच लाख डोजबाट खोप अभियान शुरु भएको हो । अफगान सरकारका…
फेसबुक र अस्ट्रेलियाली सरकारबीचको विवाद समाधान
सिड्नी, फागुन ११ : प्रविधि क्षेत्रको अग्रणी संस्था फेसबुकले अस्ट्रेलियाली समाचार संस्थासँग जारी विवाद समाधान भएको जनाएको छ । अस्ट्रेलियाली सञ्चारमाध्यमको दबाबमा सरकारले फेसबुक र गूगलमा अस्ट्रेलियाली सञ्चारमाध्यमका सामग्री प्रकाशन…
अस्ट्रेलियामा खोप अभियान शुरु
क्यान्बेरा, फाल्गुन १० : कोरोनाभाइरस फैलिनबाट रोक्ने उद्देश्यले कडा लकडाउन र प्रतिबन्धहरु घोषणा गरेको अस्ट्रेलियामा कोभिड–१९ विरुद्धको खोप औपचारिक रुपमा शुरु भएको छ । अस्ट्रेलियामा फाइजर कम्पनीले विकास गरेका हजारौं डोज…
लोकप्रिय
बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
साउन १८, २०८३
इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता
साउन १८, २०८३






